काभ्रेपलाञ्चोक
+977-9863403002
२२ श्रावण २०८३ शुक्रबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
ओमप्रकाश अर्याल, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष

गृहमन्त्री अर्यालको चुनावी परीक्षा

सरकारमा सहभागी भएदेखि नै पुराना नेता र जेनजी आन्दोलनकारीहरूको आक्रोशको तारो बनेका गृहमन्त्री ओमप्रकाश अर्याल सबैभन्दा चुनौतीपूर्ण हुने अबका दुई दिनको जिम्मेवारी पुरा गरेपछि आफ्नो नियमित काम अर्थात् वकालतमै फर्किने व्यग्रतामा छन् ।
unnamed 1
निर्वाचन, मौन अवधि, विशेष

निर्वाचन मौन अवधिको के छ अभ्यास ?

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन प्रक्रियाअन्तर्गत नै पर्ने मौन अवधिलाई राम्रो व्यवस्थाका रूपमा व्याख्या गरे । ‘यो इलेक्सनको सिस्टमभित्र नै पर्ने कुरा हो,’ उनको भनाइ छ, ‘कतिपयले मौन अवधिलाई खराब पनि भन्छन् । तर, मौन अवधि राम्रो हो ।’
unnamed 1
पर्सा २, प्रतिनिधि सभा निर्वाचन २०८२, मनोज चौधरी, विशेष

पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

२० फागुन, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिसपी हरि बहादुर बस्नेतले जानकारी दिए । गाडीमा केही शंकास्पद वस्तु पनि […]
unnamed 1
अशेश्वर यादव, जसपा नेपाल, विशेष, सिरहा ३

सिरहा क्षेत्र नं. ३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको […]
unnamed 1
अमेरिका इरान तनाव, डोनाल्ड ट्रम्प, विशेष

ट्रम्पको दाबी – इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भयो

२० फागुन, काठमाडौं । अमेरिका र इजरायलले लगातार चौथो दिन इरानका विभिन्न लक्ष्यमा बमबारी गरेका छन् । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व ‘समाप्त भइसकेको’ दाबी गरेका छन् । इजरायली सेनाले तेहरानस्थित इरानको राष्ट्रपति कार्यालय, एउटा गोप्य परमाणु परिसर तथा रिभोलुसनरी गार्ड्सका एक कमान्डरमाथि आक्रमण गरिएको जनाएको छ […]
unnamed 1
नेपाली विद्यार्थी, प्रवास समाचार, र्‍यापर, विशेष

लन्डनमा नेपाली विद्यार्थीलाई कारले ठक्कर दिने र्‍यापरलाई १२ वर्ष जेल सजाय

खतरनाक तरिकाले सवारी चलाएर मृत्यु गराएको अभियोगमा दोषी ठहर भएका ४१ वर्षीय गेट्स १७ वर्षसम्म गाडी चलाउन पनि अयोग्य ठहर भएका छन् ।
unnamed 1
इरान, कतार, मध्यपूर्वमा तनाव, विशेष

इरानले हानेको क्षेप्यास्त्र कतारमा रहेको अमेरिकी सैन्य अड्डामा खस्यो

एउटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको र अर्को राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित अल उदैद सैन्य अड्डामा खसेको कतारको रक्षा मन्त्रालयले जनाएको छ । अल उदैद एयर बेस मध्यपूर्वस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो ।
unnamed 1
बेलायत, भूतपूर्व गोर्खा सैनिक, विशेष, सर्वोच्च अदालत

भूतपूर्व गोर्खा सैनिकसम्बन्धी सर्वोच्चको आदेशमा बेलायतले भन्यो- नजिकबाट समीक्षा गरिरहेका छौं

२० फागुन, लन्डन । बेलायती भेट्रान तथा नागरिकमन्त्री लुइस स्यान्डर-जोन्सले बेलायतले गोर्खाहरूको विशिष्ट सेवा र यूके नेपालबीचको गहिरो, ऐतिहासिक सम्बन्धलाई उच्च सम्मान गर्ने बताएकी छन् । नेपालको सर्वोच्च अदालतले बेलायत सरकारसँग भूतपूर्व गोर्खा सैनिकका समान पेन्सनलगायत समस्याबारे परिणाममुखी वार्ताको थप पहल गर्न नेपाल सरकारलाई निर्देशनात्मक आदेश दिएलगत्तै मन्त्री जोन्सले मंगलबार सरकारी वेवसाइटमार्फत यो धारणा सार्वजनिक […]
unnamed 1
तेलको मूल्य, नेपाल, पेट्रोलियम, फिचर (Home Main), बिजनेस विशेष, भारतको आपूर्ति शृङ्खला, विजनेश होम, विजनेश-फिचर, विशेष

आकासियो तेलको मूल्य, भारतको आपूर्ति शृङ्खला बिग्रिए नेपालमा के हुन्छ ?

विश्वव्यापी व्यापार सञ्जालको एउटा सानो तर पूर्णत: परनिर्भर हिस्सेदार नेपाल हो । भारतको कुल निर्यातको नगण्य हिस्सा ओगटे पनि नेपालको भने शतप्रतिशत इन्धन भारतबाटै आउँछ ।
Scroll to Top