काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

जसपा नेपाल

Auto Added by WPeMatico

मधेश प्रदेश जसपा नेपाल संसदीय दलको नेतामा यादवले पाए निरन्तरता
जसपा नेपाल, प्रमुख समाचार (Home), सरोज कुमार यादव

मधेश प्रदेश जसपा नेपाल संसदीय दलको नेतामा यादवले पाए निरन्तरता

७ जेठ, जनकपुरधाम । मधेश प्रदेश जसपा नेपाल संसदीय दलको नेतामा सरोज कुमार यादव निरन्तरता पाएका छन् । जसपा नेपाल र लोसपा नेपाल एकीकरण पश्चात हिजोदेखि दलको नेता चयन गर्न कसरत चलेको थियो । पुन: सर्वसम्मत जसपा नेपालको संसदीय दलका नेता रहेका यादवलाई नै निरन्तरता दिएको हो । दुवै दल एकीकरण पश्चात मधेश प्रदेशमा २६ […]
चुरे भावर क्षेत्रको अनियन्त्रित दोहनले मधेशमा ठूलो संकट : महन्थ ठाकुर
जसपा नेपाल, प्रमुख समाचार (Home), महन्थ ठाकुर

चुरे भावर क्षेत्रको अनियन्त्रित दोहनले मधेशमा ठूलो संकट : महन्थ ठाकुर

४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले मधेशमा भइरहेको चुरे दोहन र बजेट कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सोमबार आफ्नो धारणा राख्दै अध्यक्ष ठाकुरले विकासका कुरा भए पनि व्यवहारमा भने प्रतिकूल अवस्था सिर्जना भइरहेको टिप्पणी गरे । अध्यक्ष ठाकुरले […]
चुनावी रिपोर्ट पठाउन जसपा नेपालको सर्कुलर
जसपा नेपाल, प्रमुख समाचार (Home)

चुनावी रिपोर्ट पठाउन जसपा नेपालको सर्कुलर

६ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सर्कुलर जारी गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले शुक्रबार वडा, पालिका, निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति, राष्ट्रिय समिति र प्रदेश समितिहरुले आ–आफ्नो क्षेत्र र तहको निर्वाचनसम्बन्धी समीक्षा बैठक राखी छलफल र चुनावी विश्लेषण तथा समीक्षा गरी लिखित […]
सत्ताका पर्याय शरतसिंहलाई संसदीय ‘ब्रेक’
जसपा नेपाल, महोत्तरी २, विशेष, शरतसिंह भण्डारी

सत्ताका पर्याय शरतसिंहलाई संसदीय ‘ब्रेक’

दशकौँदेखि सत्ता वरिपरि घुमिरहने, सरकार गठनसँगै मन्त्रीका रूपमा प्रवेश गर्ने शरतसिंह भण्डारीको राजनीतिक यात्रामा यो हारले ‘ब्रेक’ लगाएको छ।
सिरहा क्षेत्र नं. ३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादव पक्राउ
अशेश्वर यादव, जसपा नेपाल, विशेष, सिरहा ३

सिरहा क्षेत्र नं. ३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको […]
महोत्तरी–२ : १९ पटक मन्त्री बने शरतसिंह, उनकै घरअघिको बाटो छ धुलाम्मे
जसपा नेपाल, प्रतिनिधिसभा चुनाव, विशेष, शरतसिंह भण्डारी

महोत्तरी–२ : १९ पटक मन्त्री बने शरतसिंह, उनकै घरअघिको बाटो छ धुलाम्मे

२०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन जितेर पहिलोपटक सत्तामा प्रवेश गरेका भण्डारी १९ पटक मन्त्री भइसकेका उनी मधेश केन्द्रित

उपेन्द्र यादव भन्छन्- संघीयताको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्र छ
उपेन्द्र यादव, जसपा नेपाल, प्रमुख समाचार (Home), मधेश आन्दोलन, संघीयताको रक्षा

उपेन्द्र यादव भन्छन्- संघीयताको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्र छ

‘मधेश जनविद्रोह केवल आन्दोलन थिएन, त्यो मधेशको आत्मसम्मानको घोषणापत्र थियो’

रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश
जसपा नेपाल, नेकपा एमाले, प्रतिनिधि सभा निर्वाचन, रुपन्देही ३, विशेष

रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

४ फागुन, बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका

Scroll to Top