काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

अमेरिका इरान तनाव

Auto Added by WPeMatico

unnamed 1
अमेरिका इरान तनाव, डोनाल्ड ट्रम्प, परमाणु हतियार, मेन स्टोरी

ट्रम्पको दाबी : इरानसँगको युद्ध चाँडै सकिन्छ, तर परमाणु हतियार बनाउन दिँदैनौँ

६ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध निकै चाँडो अन्त्य हुने दाबी गरेका छन्। इरान सम्झौता गर्न चाहेको उल्लेख गर्दै उनले कुनै पनि हालतमा इरानलाई परमाणु हतियार हासिल गर्न नदिने स्पष्ट पारेका छन्। ह्वाइट हाउसमा सांसदहरूको एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी त्यो युद्ध धेरै चाँडै अन्त्य गर्न गइरहेका छौँ। […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

कतार, साउदी अरब र यूएईको आग्रहमा इरानमाथि आज गर्ने भनिएको हमला रोकियो : ट्रम्प 

५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार हुने भनिएको सैन्य आक्रमण रोकेको बताएका छन् । उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) का नेताहरूको मागअनुसार सैन्य आक्रमण रोकिएको उल्लेख गरेका छन् । ‘मलाई अहिले गम्भीर वार्ता भइरहेको भन्दै कतारका अमीर तमीम बिन हमद अल थानी, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, डोनाल्ड ट्रम्प, मेन स्टोरी

इरानलाई ट्रम्पको चेतावनी– ‘समय घर्किंदै गएको छ, नत्र केही पनि बाँकी रहने छैन’

५ जेठ, काठमाडौं । इरानसँगको शान्ति वार्ता ठप्प भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘समय घर्किंदै गएको’ टिप्पणी गरेका छन् । शान्ति वार्तामा अमेरिकाले राखेका सर्तहरु पालना गर्न दबाब दिँदै ट्रम्पले अन्यथा इरानसँग ‘केही पनि बाँकी नरहने’ चेतावनी समेत दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानको समय सकिँदै छ । उनीहरूले […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, राष्ट्रिय समाचार

इरानसँगको युद्धविराम ‘लाइफ सपोर्ट’मा : ट्रम्प

२९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच एक महिनादेखि चलिरहेको युद्धविराम ‘लाइफ सपोर्ट’ मा रहेको बताएका छन् । ह्वाइट हाउसको ओभल अफिसमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै उनले युद्धविराम अहिले जारी रहे पनि अत्यन्तै कमजोर स्थितिमा रहेको बताएका हुन् । राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबाट युद्धविराम औपचारिक रूपमा कायम रहे पनि जुनसुकै बेला भंग हुन सक्ने […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home)

इरानबारे अमेरिकी प्रस्तावलाई रूसले समर्थन नगर्ने

२६ वैशाख, काठमाडौं । रूसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा इरानका सम्बन्धमा अमेरिका र बहराइनद्वारा प्रस्तुत मस्यौदा प्रस्तावलाई समर्थन नगर्ने स्पष्ट पारेको छ । रूसी उप-परराष्ट्रमन्त्री अलेक्ज्याण्डर अलिमोभले मस्कोले उक्त दस्तावेजमा कुनै सकारात्मक सम्भावना नदेखेको उल्लेख गर्दै अमेरिका र बहराइनलाई आफ्नो प्रस्ताव फिर्ता लिन आह्वान गरेका छन् । ‘इज्वेस्टिया’ दैनिकसँग कुरा गर्दै उप-परराष्ट्रमन्त्री अलिमोभले सुरक्षा परिषद्को वार्ताको […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home)

इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

२५ वैशाख, काठमाडौं । अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ । उसले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफस्वरूप यो कदम चालिएको जनाएको छ । उता ईरानले भने एक ईरानी तेल ट्यांकरमाथि पहिले आक्रमण भएकाले आफूले मिसाइल प्रहार गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ नै […]
unnamed 1
अमेरिका इरान तनाव, प्रमुख समाचार (Home)

इरानसँगको युद्ध छिट्टै समाप्त हुन्छ : ट्रम्प

२४ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुने बताएका छन् । जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित कार्यक्रममा ट्रम्पले यस्तो दाबी गरेका हुन् । उनले आफू होर्मुज स्ट्रेट र इरानको परमाणु कार्यक्रमबारे सम्झौताको प्रयासमा रहेको पनि बताए । सीएनएनका अनुसार इरानले बिहीबार मध्यस्थकर्ताहरूलाई अमेरिकी प्रस्तावबारे आफ्नो […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, राष्ट्रिय समाचार, स्ट्रेट अफ होर्मुज

स्ट्रेट अफ होर्मुजमा इरानका ७ वटा डुंगामाथि अमेरिकाको हमला

प्राय: बन्दजस्तै बनेको यस जलमार्गबाट अलपत्र परेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेका बेला अमेरिकाले इरानका डुंगाहरुमाथि आक्रमण गरेको जनाएको हो ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, मेन स्टोरी

कसले जित्दैछ इरान युद्ध ? कसलाई भइरहेको छ फाइदा ?

२० वैशाख, काठमाडौं । फेब्रुअरी २८ मा अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले दुई महिना पूरा गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई छोटो र निर्णायक लडाइँ भनेका थिए, तर अहिले परिस्थिति उल्टो देखिएको छ। युद्ध रोकिएको पक्कै छ, तर सकिएको छैन। यस युद्धमा हालसम्म इरानका ३,६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसमा १,७०० भन्दा बढी सर्वसाधारण छन्। अन्तर्राष्ट्रिय मुद्रा […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home)

इरान ध्वस्त हुने अवस्था नजिक पुगेको ट्रम्पको दाबी, इरानले राखेका ३ सर्त अस्वीकार

१६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ध्वस्त हुने अवस्थाको नजिक पुगेको र सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खुलाउन चाहिरहेको दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले अमेरिकालाई आफू ‘ध्वस्त हुने अवस्था’ (स्टेट अफ कोल्याप्स) मा पुगेको जानकारी दिएको बताएका हुन् । उनले भनेका छन्– समुद्री आवागमन सामान्य बनाउन इरान छिट्टै […]
Scroll to Top