काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

प्रवास समाचार

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, जापान, जापान नयाँ भिसा नियम, प्रवास समाचार, राष्ट्रिय समाचार

जापानमा नयाँ भिसा नियम, नेपाली व्यवसायी समेत संकटमा

जापानले २७ अक्टोबरदेखि लागु हुने गरी ‘बिजनेस म्यानेजर’ भिसाका लागि पूँजीसम्बन्धी मापदण्ड कडा बनाएको छ । नयाँ नियमले साना व्यवसाय सञ्चालन गरिरहेका विदेशी नागरिकहरू समस्यामा परेको जापानी मिडियाहरुले लेखेका छन् ।
unnamed 1
चिकित्सक, चिकित्सक लाइसेन्स, प्रमुख समाचार (Home), प्रवास समाचार, विदेशी नागरिकता

विदेशी नागरिकता लिने नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय सच्याउन माग

२३ वैशाख, लन्डन । विदेशी नागरिकता लिएकै आधारमा ३६ जना गैरआवासीय नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति व्यापक असन्तुष्टि व्यक्त भएको छ । उत्तर अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया र अन्य देशहरूमा हजारौं नेपाली मूलका चिकित्सकहरूको प्रतिनिधित्व गर्ने ६ वटा अन्तर्राष्ट्रिय संस्थाले मंगलबार उक्त निर्णयप्रति असहमति प्रकट गर्दै तत्काल सच्याउन अनुरोध गरेका छन् […]
unnamed 1
कन्सुलर सेवा, प्रमुख समाचार (Home), प्रवास समाचार, स्कटल्याण्ड

स्कटल्याण्ड र प्रेस्टनमा नेपाली दूतावासको राहदानी तथा कन्सुलर सेवा शिविर

२२ वैशाख, लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर गरेको छ । गैरआवासीय नेपाली संघ स्कटल्याण्डको समन्वयमा सोमबार स्कटल्याण्डमा शिविर गरिएको हो । दिउँसो ११ देखि ४ बजेसम्म भएको उक्त शिविरबाट करिब ८० जनाले सेवा लिएका छन् । उता, नेपाली समाज […]
unnamed 1
नेपाली राजदूतावास, पोर्चुगल, प्रवास प्रमुख, प्रवास समाचार, राष्ट्रिय समाचार

१० दिनमा ६ जनाले लिए पोर्चुगलबाट नेपाल जाने भिसा  

१८ वैशाख, लिस्वन । नेपाल जाने पोर्चुगिज तथा अन्य देशका नागरिकका लागि लिस्वनस्थित नेपाली राजदूतावासबाट भिसा जारी हुन थालेको छ । २० अप्रिल २०२६ बाट भिसा सेवा सुरु भएको हो । यो १० दिनको अवधिमा ६ जना पोर्चुगिज नागरिकले नेपाल जाने भिसा लिएको राजदूत प्रकाशमणि पौडेलले बताए । उनका अनुसार लिस्वनस्थित नेपाली राजदूतावासबाटै भिसा लिएर […]
unnamed 1
पोर्चुगल, प्रवास समाचार, बुद्धजयन्ती, राष्ट्रिय समाचार

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

१७ वैशाख, लिस्बन (पोर्चुगल) । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा यही मे १ तारिख शुक्रबारका दिन राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो । त्यस अवसरमा लिस्बनको आन्जोसस्थित जिनासीयो क्लबको हलमा बुद्धको विशेष पूजा–आराधना गरिनेछ भने […]
unnamed 1
प्रवास समाचार, मेन स्टोरी, लन्डन म्याराथन, विश्व रेकर्ड

लन्डन म्याराथनमा गुन्यू चोलीमा दौडिएर अन्जुले बनाइन् विश्व रेकर्ड

१४ वैशाख, लन्डन । ४६ औं लन्डन म्याराथन नयाँ रेकर्ड कायम गर्दै आइतबार सम्पन्न भएको छ । विश्वको सबैभन्दा प्रतिष्ठित र समावेशी खेलकुद इभेन्टमध्ये एक लन्डन म्याराथनमा यस वर्ष ५९ हजार बढी धावकले २६.२ माइल (४२.२ किमी) लामो दौड पूरा गरे । गत वर्ष लन्डन म्याराथनमा कुल ५६,६४० ले दौड पूरा गर्दा गिनिज वर्ल्ड (विश्व […]
unnamed 1
प्रवास समाचार, राष्ट्रिय समाचार, स्पेन

स्पेनको कानुनीकरण प्रक्रिया दिल्ली सारिएपछि हजारौं नेपाली प्रभावित

स्पेनको असाधारण कानुनीकरण प्रक्रियामा प्रहरी रिपोर्ट अनिवार्य बनेसँगै हजारौं नेपालीले आवेदन दिएका छन् । तर, कागजात प्रमाणीकरण काठमाडौंबाट दिल्ली सारिएपछि प्रक्रिया झन् लामो, खर्चिलो र अनिश्चित बनेको छ।
unnamed 1
नेपाली दूतावास, प्रमुख समाचार (Home), प्रवास समाचार, लन्डन

लन्डन दूतावासमा बालबालिकाले रोपे फूलका बिरुवा

 ‘बेलायतमै जन्मे हुर्किएका बालबालिकालाई दूतावास देखाउने, उनीहरुलाई नेपालप्रति लगाव अभिवृद्धि गर्ने र उनीहरुको दिमागमा नेपाल मेरो मातृभूमि हो भन्ने छाप छोड्न पनि यस कार्यक्रम गरिएको हो’, कार्यवाहक राजदूत विपिन दुवाडीले भने ।
unnamed 1
प्रमुख समाचार (Home), प्रवास समाचार, बिस्का जात्रा, लन्डन

लन्डनमा बिस्का: जात्रा, भक्तपुर बिर्साउने माहोल

बेलायतमै बनाइएका भैरव र भद्रकालीको रथ यात्रा गरी अन्तिममा दुई रथ जुधाएर समापन गरिएको थियो । जात्राको अर्को आकर्षण थियो सिन्दुर जात्रा ।
unnamed 1
प्रवास समाचार, मेन स्टोरी, साहित्य

४० देशबाट २०० बढी नेपाली साहित्यकार कोलोराडोमा जमघट हुने

नेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झन्डै ४० मुलुकबाट दुई सयभन्दा बढी साहित्यकारहरू सहभागी हुने अनुमान गरिएको बताए।
Scroll to Top