काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

ओमप्रकाश अर्याल

Auto Added by WPeMatico

unnamed 1
ओमप्रकाश अर्याल, प्रमुख समाचार (Home), राष्ट्रिय सभा सदस्य

ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिसविरुद्ध परेको रिट खारेज

२६ चैत, काठमाडौं । निवर्तमान गृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिस विरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतबाट खारेज भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठ र बासु खड्काले दायर गरेको रिट निवेदन बुधबारको सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरु कुमार रेग्मी, हरि […]
unnamed 1
ओमप्रकाश अर्याल, न्यायपालिका, प्रमुख समाचार (Home), संविधान

‘संविधान र न्यायपालिकामाथि अप्रत्याशित प्रभाव पर्न सक्ने सम्भावना छ’

राजनीतिमा नयाँ पात्रहरूको प्रवेश भएको छ । मेरो ठाउँबाट हेर्दा नयाँ आगमन राम्रो हो, तर नयाँसँगै राम्रो राजनीतिक संस्कार पनि आइदिए अझ राम्रो हुन्थ्यो ।
unnamed 1
ओमप्रकाश अर्याल, राष्ट्रिय समाचार

जाँदाजाँदै गृहमन्त्री अर्यालले भने : सामूहिक नेतृत्वको प्रयासले सफल भयौं

मन्त्रालयबाट बिदा हुने क्रममा बुधबार आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै अर्यालले सामूहिक नेतृत्वको प्रयासबाट तोकिएका जिम्मेवारी पूरा गर्न मन्त्रालय सफल भएको बताएका हुन् । 
unnamed 1
ओमप्रकाश अर्याल, रामचन्द्र पौडेल, राष्ट्रिय सभा सदस्य, राष्ट्रिय समाचार

राष्ट्रपतिले ओमप्रकाशको नियुक्ति रोक्नुका ३ कारण

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले अनलाइनखबरसँग भने, ‘भर्खरै नयाँ जनमत आएको छ र जनप्रतिनिधिमुलक सरकार बन्दै गरेको अवस्थामा यो विषयलाई राष्ट्रपतिले ख्याल गर्नु भएको छ, कतिपय संवैधानिक कारण पनि छन् ।’
unnamed 1
ओमप्रकाश अर्याल, प्रमुख समाचार (Home)

नयाँ संसद् भवन तयारी अवस्थामा छ : गृहमन्त्री अर्याल

६ चैत, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताएका छन् । निरीक्षणका क्रममा उनले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिएका हुन् । साथै, कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको […]
unnamed 1
ओमप्रकाश अर्याल, प्रमुख समाचार (Home)

नयाँ संसद् भवन तयारी अवस्थामा छ : गृहमन्त्री अर्याल

६ चैत, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताएका छन् । निरीक्षणका क्रममा उनले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिएका हुन् । साथै, कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको […]
unnamed 1
ओमप्रकाश अर्याल, जिल्ला प्रशासन कार्यालय, प्रधानमन्त्री, प्रमुख समाचार (Home)

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहस्थितिबारे प्रत्यक्ष अनुगमन गरेका छन् । नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षण गरेका हुन् । अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्नुका साथै त्यहाँ कार्यरत कर्मचारीहरूलाई छिटोछरितो र […]
unnamed 1
ओमप्रकाश अर्याल, राष्ट्रिय सभा, राष्ट्रिय समाचार

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस

१ चैत, काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको संख्या रिक्त छ । उक्त ठाउँमा अर्याललाई नियुक्त गर्न […]
unnamed 1
ओमप्रकाश अर्याल, गृहमन्त्री, प्रमुख समाचार (Home)

गृहमन्त्री अर्यालद्वारा निर्वाचन समीक्षासहित धन्यवाद ज्ञापन

२७ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय सुरक्षा समिति,  प्रदेश कमाण्ड पोष्‍ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । गृहसचिव राजकुमार श्रेष्‍ठ, चार वटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट […]
unnamed 1
ओमप्रकाश अर्याल, प्रमुख समाचार (Home)

अब मजबुद सरकार बन्दै छ, जेनजीका माग पूरा गर्नुपर्छ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले अब नयाँ जनादेश प्राप्त मजबुद सरकार बन्ने भएकाले जेनजीका माग सोही सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।
Scroll to Top