नेपाली, परराष्ट्र मन्त्रालय, पश्चिम एसिया, बिजनेस विशेष, युद्ध, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, स्वदेश फिर्तायुद्ध सुरु भएयता पश्चिम एसियाबाट फर्किए ३० हजार नेपाली ११ बैशाख २०८३ परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काले हालसम्म ३० हजार नेपाली स्वदेश फर्किएको बताए ।