काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

बालेन सरकार

Auto Added by WPeMatico

unnamed 1
प्रदीप ज्ञवाली, बालेन सरकार, राष्ट्रिय समाचार, सर्वसत्तावाद

प्रदीप ज्ञवाली भन्छन्- सरकार निर्वाचित सर्वसत्तावादतर्फ हिँड्यो

‘निर्वाचित सर्वसत्तावाद, निर्वाचित अलोकतान्त्रिक रेजिमतिर जाँदैछौं कि भन्ने प्रारम्भिक अवस्थाले देखाइरहेको छ ।’
unnamed 1
बालेन सरकार, राष्ट्रिय समाचार, व्यवस्थापन, सरकारी आश्वासन, सुकुमवासी

उचित व्यवस्थापनपछि मात्र बस्ती हटाउने सरकारी आश्वासन, ढुक्क छैनन् सुकुमवासी

गृह र संघीय मामिला मन्त्रालयले लगत संकलनमा देखाएको तादरूकतालाई सरोकारवालाहरूले सकारात्मक रुपमा लिएका छन् । यसबाट ढुक्क हुने अवस्था भने बनी नसकेको संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका अध्यक्ष कुमार कार्की बताउँछन् ।
unnamed 1
जुक्ति, प्रतिपक्षलाई प्रश्न, बालेन सरकार, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिलाई जुक्ति लगाउन उक्साउने प्रतिपक्षलाई प्रश्न 

संसद् रोकेर अध्यादेशमार्फत राजकाज चलाउने सत्तापक्षको कदमभन्दा राष्ट्रपतिलाई अध्यादेश रोक भनेर आग्रह गर्ने प्रतिपक्षको कदम बढी लोकतन्त्र प्रतिकूल छ । शक्तिशाली सत्तालाई सच्याउन संख्यामा कमजोर प्रतिपक्षको यस्तो रबैयाले ऊ थप कमजोर बनेको छ । 
unnamed 1
पश्चिम एसिया युद्ध, प्रमुख समाचार (Home), बालेन सरकार, बिजनेस विशेष, रोजगार, विजनेश होम, वैदेशिक रोजगारी

बालेन सरकारको एक महिना : पश्चिम एसिया युद्धबीच वैदेशिक रोजगारी ग्राफ उस्तै

सरकारले सुशासनका कुरा गरिरहँदा वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने र स्वदेशमै अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा नराखेसम्म नागरिकमा वास्तविक परिवर्तनको महसुस नहुने श्रम विज्ञहरूको भनाइ छ ।
unnamed 1
कोमल भट्टराई, दलीय विद्यार्थी संगठन प्रतिबन्ध, बालेन सरकार, राष्ट्रिय समाचार, विचार, विद्यार्थी संगठन

विद्यार्थी संगठनमाथि हस्तक्षेप: सरकारको प्रत्युत्पादक कदम

विद्यार्थी जैविक क्रियाका कारण स्वत्व स्थापित गर्न समाज र संगठनहरूमा आइपुगेका हुन्छन्। तिनीहरूको गन्तव्य बालेन सरकारका फर्मान र लाठीहरूको प्रहारबाट रोकिंदैन।
unnamed 1
नेपाल अमेरिका सम्बन्ध, बालेन सरकार, राष्ट्रिय समाचार, समीर पल कपुर

बालेन सरकार बनेपछि पहिलोपटक अमेरिकी वरिष्ठ कूटनीतिज्ञ काठमाडौं आउँदै

काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ ।
unnamed 1
अदालत, बालेन सरकार, भीआईपी पक्राउ, राष्ट्रिय समाचार, सरकारको कमजोरी

भीआईपी पक्राउमा सरकारको कमजोरी, अदालतले उठाइरहेछ प्रश्न

आफ्ना पनि कमी-कमजोरी हुनसक्ने स्वीकार्दै गृहमन्त्री गुरुङ भन्छन्, ‘न्यायपालिकाले भनेपछि हाम्रो पनि कमजोरी भयो होला नि त भनेर मैले अहिले कानुनको अध्ययन गरिरहेको छु, मलाई अब गल्ती दोहोर्‍याउनु छैन । अब न्यायालयलाई राम्रोसँग ब्रेकफास्ट दिने योजनामा छु ।’
unnamed 1
अन्तर्राष्ट्रिय सम्बन्ध समिति, चुनावी घोषणापत्र, छुटाउनुभयो कि?, बफर स्टेट, बालेन सरकार, राष्ट्रिय समाचार, संकल्पपत्र

के सरकारले भनेझैं नेपाल ‘बफर स्टेट’ हो ?

ऐतिहासिक रूपमै स्वतन्त्र रहेको मुलुकले आफूलाई ‘बफर’ भन्नु आफ्नै इतिहासको अवमूल्यन गर्नु हो ।
unnamed 1
बालेन सरकार, बालेन्द्र शाह, मन्त्रिपरिषद्को कार्यविभाजन, राष्ट्रिय समाचार

मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर : बालेनसँग अब तीन मन्त्रालय

प्रधानमन्त्री बालेनको सिफारिसका आधारमा बिहीबार दिउँसो नै राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविभाजन हेरफेर गरेका छन् ।
Scroll to Top