‘फ्री भिसा फ्री टिकट’मा ठगी, ३ लाख माग्ने म्यानपावर एजेन्ट पक्राउ
पीडित मन्त्रालयमै पुगेर गुनासो गरेपछि श्रम मन्त्रालयको सचिवालयले नै म्यानपावरमा स्टिङ अपरेसन गरेको थियो । त्यसक्रममा ‘फ्री भिसा फ्री टिकट’का लागि ३ लाख रकम माग्ने एजेन्ट पक्राउ परेका छन् ।

