काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

प्रदीप ज्ञवाली

Auto Added by WPeMatico

unnamed 1
प्रदीप ज्ञवाली, प्रमुख समाचार (Home)

मुलुक निर्वाचित अधिनायकतिर अगाडि बढ्न खोज्दै छ : प्रदीप ज्ञवाली

३ जेठ, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवाद तिर अगाडि बढ्न खोजेको टिप्पणी गरेका छन् । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको पनि बताए । उनले […]
unnamed 1
प्रदीप ज्ञवाली, प्रमुख समाचार (Home), सञ्जाल

सञ्जालमा नियन्त्रण गरेर समाजलाई सेल्फ–सेन्सरसिपतर्फ धकेलिँदै छ : ज्ञवाली

२६ वैशाख, काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनको नाममा गणतन्त्र र लोकतन्त्रका आधारभूत स्तम्भहरूलाई कमजोर पार्न नहुने बताएका छन् । राष्ट्रिय जनमोर्चाद्वारा आयोजित ‘संविधान संशोधन, गणतन्त्र र राष्ट्रियताको रक्षा’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान राजनीतिक शक्ति सन्तुलन लोकतान्त्रिक र वामपन्थी शक्तिहरूको प्रतिकूल रहेको भन्दै संशोधन प्रक्रियामा सावधानी […]
unnamed 1
प्रदीप ज्ञवाली, प्रमुख समाचार (Home), बालेन्द्र शाह, सुकुमवासी

प्रदीप ज्ञवालीको प्रश्न- बागमतीमा बगेका आँशुले नेपाल हाँसिरहेको देखाउँछ कि रोइरहेको ?

‘सहरहरू सुन्दर होलान्, बाटाहरू फराकिला होलान्, पार्क बन्लान्, कुकूरहरू डुल्लान् । तर मान्छे रुनुपर्‍यो भने ? हामीले खोजेको विकास मोडल त्यो हो जस्तो मलाई लाग्दैन,’ उनले भने ।
unnamed 1
प्रदीप ज्ञवाली, बालेन सरकार, राष्ट्रिय समाचार, सर्वसत्तावाद

प्रदीप ज्ञवाली भन्छन्- सरकार निर्वाचित सर्वसत्तावादतर्फ हिँड्यो

‘निर्वाचित सर्वसत्तावाद, निर्वाचित अलोकतान्त्रिक रेजिमतिर जाँदैछौं कि भन्ने प्रारम्भिक अवस्थाले देखाइरहेको छ ।’
unnamed 1
जिल्ला समन्वय समिति, प्रदीप ज्ञवाली, प्रमुख समाचार (Home)

एमाले जिल्ला समन्वय समिति चाहिन्छ भन्ने मान्यता राख्छ : प्रदीप ज्ञवाली

‘यसले विकासको सन्तुलनको कुरा गर्छ । त्यो सन्तुलन हेर्ने निकाय सम्भवत: संविधानले परिकल्पना गरेको यो मात्रै होला जस्तो लाग्छ’
unnamed 1
प्रदीप ज्ञवाली, प्रमुख समाचार (Home), विद्यार्थी राजनीति, विश्वविद्यालय

विद्यार्थी संगठन प्रतिबन्ध बारे प्रदीप ज्ञवाली : पञ्चायतले पनि गर्न नसकेको  धृष्टता

७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनका गतिविधि र उपस्थितिमाथि रोक लगाउने निर्णयको कडा विरोध गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अधिकार खोस्ने कदमलाई चरम अलोकतान्त्रिकको संज्ञा दिएका हुन्। विश्वविद्यालयभित्र सुरक्षा युनिट स्थापना गर्ने तयारीप्रति कडा आपत्ति जनाउँदै नेता ज्ञवालीले […]
unnamed 1
प्रदीप ज्ञवाली, मेन स्टोरी

सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा गयो : प्रदीप ज्ञवाली

१४ चैत, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा गएको टिप्पणी गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार बिहान पक्राउ गरिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारबारे टिप्पणी गरेका हुन् । ‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार,’ नेता ज्ञवालीले लेखेका छन्, ‘तर, उसले चाहे […]
unnamed 1
चुनाव खर्च, प्रदीप ज्ञवाली, प्रमुख समाचार (Home)

प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी

२६ फागुन, गुल्मी । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार ज्ञवालीले आफ्नो चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग, काठमाडौंमा पेस गरेका हुन्। पेस गरिएको विवरण अनुसार उनले चुनावी प्रचारप्रसार र […]
unnamed 1
गुल्मी १, चन्द्र भण्डारी, प्रतिनिधिसभा निर्वाचन, प्रदीप ज्ञवाली, विशेष, सागर ढकाल

भण्डारी–ज्ञवालीको आलोपालो इतिहासमा ढकालको ‘ब्रेक’

झट्ट हेर्दा यो आलोपालोको शृंखला कायम रहेको भए यसपालि एमाले नेता ज्ञवालीको जित्ने पालो हुनसक्थ्यो । तर, गुल्मेली जनताले अर्कै जनादेश दिए ।
unnamed 1
चन्द्र भण्डारी, प्रदीप ज्ञवाली, प्रमुख समाचार (Home), सागर ढकाल

गुल्मी-१ मा सागर ढकालको अग्रता

२२ फागुन, गुल्मी । गुल्मी क्षेत्र नम्बर-१ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकालले अग्रता लिएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारभन्दा उनी दोब्बर मतले अगाडि छन् । सार्वजनिक मतपरिणाम अनुसार ढकालले २ हजार ५१६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका प्रदीप ज्ञवाली ले १ हजार १०३ मत ल्याउँदै […]
Scroll to Top