बालेन सरकार, बालेन्द्र शाह, मन्त्रिपरिषद्को कार्यविभाजन, राष्ट्रिय समाचारमन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर : बालेनसँग अब तीन मन्त्रालय २६ चैत्र २०८२ प्रधानमन्त्री बालेनको सिफारिसका आधारमा बिहीबार दिउँसो नै राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविभाजन हेरफेर गरेका छन् ।