प्रदीप ज्ञवाली, बालेन सरकार, राष्ट्रिय समाचार, सर्वसत्तावादप्रदीप ज्ञवाली भन्छन्- सरकार निर्वाचित सर्वसत्तावादतर्फ हिँड्यो १९ बैशाख २०८३ ‘निर्वाचित सर्वसत्तावाद, निर्वाचित अलोकतान्त्रिक रेजिमतिर जाँदैछौं कि भन्ने प्रारम्भिक अवस्थाले देखाइरहेको छ ।’