एक चिकित्सक भन्छन्- ‘अहिलेको अवस्थालाई हेर्दा उहाँलाई (ओली) धेरै दिन अस्पताल राखिरहनु पर्ने देखिँदैन, एक–दुई दिन निगरानीमा राखेर डिस्चार्ज गर्न सकिने अवस्था देखिन्छ ।’
बालेन नेतृत्वको सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने कार्यसूची सार्वजनिक गरेको छ । विद्यार्थी संगठनहरूले भने असहमति जनाएका छन्।
विगतमा बनेका आयोग एवं कार्यदलको आधारमा सरकारी व्ययभार घटाउने सार्वजनिक निकायहरूको कटौती गर्नेगरी पेश भएको सुझाव प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ । सरकारी ढुकुटीको खर्च कम गर्न अनावश्यक ११ संस्था खारेज गर्न सुझाव दिइएको छ ।
निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै कार्यवाहक सभापतिको हैसियतमा आफू सर्वोच्च गएको र फैसला आइनसक्दासम्म आफू कार्यवाहक सभापतिमा यथावत् रहेको दाबी खड्काको छ ।
लन्डन । ब्रिटिश काउन्सिलले दक्षिण एसियामा प्रदान गर्ने प्रतिष्ठित ‘सर्वोत्कृष्ट व्यवसायिक साझेदार’ पुरस्कार अर्बिट ग्रुपले प्राप्त गरेको छ । लन्डनस्थित मिलेनियम होटल एण्ड रिसोर्टमा शुक्रबार साँझ आयोजित समारोहमा अर्बिट ग्रुपका निर्देशक सुनिल रेग्मीले उक्त पुरस्कार ग्रहण गरे । ब्रिटिश काउन्सिलका हेड अफ ग्लोवल आइएलटिएस एन्ड्रयू म्याकेन्जी र ग्लोवल पार्टनरसीप म्यानेजर बेन वेकफोर्डले उक्त पुरस्कार प्रदान […]
१६ चैत, काठमाडौं । लामो समयदेखि प्रमुख प्रशसकीय अधिकृत विहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कर्मचारी खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरू सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो । मन्त्रालयका अनुसार, केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि […]