काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

वीर अस्पताल

Auto Added by WPeMatico

कर्मचारीलाई वीर अस्पतालको निर्देशन- बिरामीसँग शिष्ट र मुस्कानसहित बोल्नू
प्रमुख समाचार (Home), वीर अस्पताल

कर्मचारीलाई वीर अस्पतालको निर्देशन- बिरामीसँग शिष्ट र मुस्कानसहित बोल्नू

शर्माका अनुसार मन्त्रिपरिषद्ले सार्वजनिक गरेको शासकीय सुधारको मार्गचित्र अनुसार स्वास्थ्य क्षेत्रको सेवा सुधार गर्न आवश्यक निर्देशनहरू लागु गर्ने निर्णय गरिएको हो ।
वीर अस्पतालमा वैशाख २० सम्म महिलाको क्यान्सर परीक्षण नि:शुल्क
क्यान्सर परीक्षण, राष्ट्रिय समाचार, वीर अस्पताल, स्वास्थ्य (Health)

वीर अस्पतालमा वैशाख २० सम्म महिलाको क्यान्सर परीक्षण नि:शुल्क

काठमाडौं महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा वीर अस्पतालमा आजदेखि महिलाको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको नि:शुल्क परीक्षण सुरु गरिएको हो ।
वीर अस्पतालको टोमोथेरापी मेसिन मर्मतपछि पुनः सञ्चालन
टोमोथेरापी मेसिन, प्रमुख समाचार (Home), वीर अस्पताल

वीर अस्पतालको टोमोथेरापी मेसिन मर्मतपछि पुनः सञ्चालन

नेपालमै एक मात्र रहेको अत्याधुनिक मेसिन बिग्रिएपछि गरिब तथा न्यून आय भएका बिरामी सबैभन्दा बढी मारमा परेका थिए ।
वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने
क्यान्सर रोग, मुटु सम्बन्धी रोग, राष्ट्रिय समाचार, वीर अस्पताल, सरकारी अस्पताल, सिटी स्क्यान, स्पेक्ट-सिटी, स्वास्थ्य (Health), स्वास्थ्य समाचार

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्पेक्ट-सिटीले क्यान्सर, मुटु, हड्डी तथा मिर्गौलाले के-कस्तो अवस्थामा काम गरिरहेका छन् भन्ने पहिचान गर्न सहयोग पुर्‍याउने छ ।
वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन
विशेष, वीर अस्पताल, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

प्रशासन र औषधि व्यवस्थापनतर्फ नर्सिङ प्रशासक संगिता श्रेष्ठ र फार्मेसी प्रमुख मानबहादुर महरा सहभागी छन् ।
Scroll to Top