कांग्रेस किचलाे, गगन थापा, नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचारइतर समूह फेरि सक्रिय भएपछि कांग्रेसमा किचलो १७ चैत्र २०८२ निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै कार्यवाहक सभापतिको हैसियतमा आफू सर्वोच्च गएको र फैसला आइनसक्दासम्म आफू कार्यवाहक सभापतिमा यथावत् रहेको दाबी खड्काको छ ।