१०० वटा कामको सूची, राष्ट्रिय समाचार, विद्यार्थी संगठनसम्भव छ विद्यार्थी संगठनहरूको खारेजी ? १७ चैत्र २०८२ बालेन नेतृत्वको सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने कार्यसूची सार्वजनिक गरेको छ । विद्यार्थी संगठनहरूले भने असहमति जनाएका छन्।