काभ्रेपलाञ्चोक
+977-9863403002
३० श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
गणेश कार्की, प्रधानमन्त्री, राष्ट्रिय समाचार

सांसद कार्कीको प्रस्ताव– भूमि र सुकुम्बासी समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’

१६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले भूमि र सुकुम्बासीसँग जोडिएका समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’का रूपमा काम गर्न प्रस्ताव गरेका छन् । कोशी प्रदेशका प्रत्यक्षतर्फका सांसदहरूको प्रधानमन्त्रीसँगको छलफलमा कार्कीले उक्त प्रस्ताव राखेका हुन् । ‘भूमि र सुकुम्बासीसँग जोडिएका समस्या देशभर छन् तर मोरङ ३ धेरै जटिल र विशेष छ,’ कार्कीले भने, […]
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

पार्टी नेता तथा शुभेच्छुकलाई रास्वपाले भन्यो : बधाई-शुभकामना दिन मन्त्रालय नआउनू

१६ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने नाममा मन्त्रालयहरूमा भिडभाड नगर्न रास्वपाले पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह गरेको छ । रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले सोमबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । सरकार गठन पश्चात पार्टीका नेतागण, सदस्य तथा शुभेच्छुकहरूले मन्त्रालयमा उपस्थित भई नवनियुक्त प्रधानमन्त्री […]
unnamed 1
राष्ट्रपति, राष्ट्रिय समाचार, संसद्

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो ।
unnamed 1
राष्ट्रिय समाचार, सहकारी पीडित

सहकारी पीडितको रकम फिर्ता गर्नेबारे मन्त्रिपरिषद्‌मा छलफल

१६ चैत, काठमाडौं । सहकारी पीडितको रकम फिर्ता गर्ने विषयबारे मन्त्रिपरिषद्‌मा छलफल भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको तर कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए । उनका अनुसार १ लाखभन्दा कम वाचा भएकालाई प्राथमितामा राखेर कसरी भुक्तानी गर्ने भनेर छलफल भएको हो । ‘यो […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, रेखा शर्मा

एमाले लुम्बिनी सांसद शर्माविरुद्ध ३ दिन म्याद थप

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो ।
unnamed 1
राष्ट्रिय समाचार, साहित्य, साहित्यिक गतिविधि

सकियो टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण

१६ चैत, काठमाडौं । टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा भएको महोत्सव आइतबार सम्पन्न भएको हो । चैत १३ गतेबाट सुरु भएको तीनदिने महोत्सवले भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, सामाजिक विकासका विविध सन्दर्भ तथा स्थानीय जनजीवनका अनेक आयामलाई समेटिएको आयोजकले जानकारी […]
unnamed 1
थाइल्यान्ड, राष्ट्रिय समाचार

एएनओको थाइल्याण्ड अध्यक्षमा अमरा राई चयन

थाइल्याण्डमै जन्मेकी पाचौं पुस्ताकी अमरा राई विश्वभरका नेपाली मूलका नागरिकहरूको संगठन एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ) थाइल्याण्ड कमिटी अध्यक्ष चयन भएकी छन् ।
unnamed 1
तथ्यांक व्यवस्थापन सूचना प्रणाली, राष्ट्रिय समाचार

लुम्बिनी प्रदेशमा तथ्यांक व्यवस्थापन सूचना प्रणाली सुरु

मुख्यमन्त्री आचार्यले तथ्यांकमा आधारित नीति निर्माण र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन तथ्यांक व्यवस्थापन सूचना प्रणालीले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।
unnamed 1
राष्ट्रिय समाचार, संविधान संशोधन

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

१६ चैत, काठमाडौं । सरकारले संविधान संशोधन बहसपत्र तयार पार्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने निर्णय गरेको हो । ‘संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने,’ […]
Scroll to Top