काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

नेपाली खेलकुद

Auto Added by WPeMatico

संरचनागत सङ्कट र नीतिगत कमजोरीले अन्योलमा नेपाली खेलकुद
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नीतिगत कमजोरी, नेपाली खेलकुद, प्रमुख समाचार (Home), संरचनागत संकट

संरचनागत सङ्कट र नीतिगत कमजोरीले अन्योलमा नेपाली खेलकुद

युवा तथा खेलकुदसमेतको जिम्मेवारीमा रहे पनि मन्त्री सस्मित पोखरेलको प्राथमिकता शिक्षामै बढी केन्द्रीत देखिन्छ । उनले लिएका निर्णय मूलत: शिक्षा मन्त्रालयसँगै जोडिएका छन्, खेलकुद उपेक्षामा छ ।
नयाँ वर्षसँगै नेपाली खेलकुदमा नयाँ सुरुवातको अपेक्षा
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नयाँ वर्षमा खेलकुद, नेपाली खेलकुद, राष्ट्रिय समाचार

नयाँ वर्षसँगै नेपाली खेलकुदमा नयाँ सुरुवातको अपेक्षा

नयाँ वर्ष २०८३ नेपाली खेलकुदका लागि केवल एउटा क्यालेन्डर परिवर्तन मात्र नभई खेलकुदमा रहेको सोच, नीति र व्यवहार, व्यवस्थापन लगायत क्षेत्रमा परिवर्तन ल्याउने एउटा अवसर बन्नुपर्छ ।
नेपाली खेलकुद : खेलाडीको मेहनतमा उभिन्छ, व्यवस्थापनका कारण ढल्छ
खेलकुद, खेलकुद - Home, खेलकुद मन्त्रालय, खेलाडी, नेपाल सरकार, नेपाली खेलकुद, राष्ट्रिय समाचार

नेपाली खेलकुद : खेलाडीको मेहनतमा उभिन्छ, व्यवस्थापनका कारण ढल्छ

अन्य देशमा पहिले खेलाडीलाई पर्याप्त सुविधा दिएर विजेता बनाइन्छ । तर नेपालमा पहिले आफूलाई प्रमाणित गरेपछि मात्र सुविधा दिने प्रचलन छ ।
महिला खेलाडी चम्किएको वर्ष, यी हुन् १० स्टार खेलाडी
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली खेलकुद, नेपाली खेलाडी, महिला खेलाडी, राष्ट्रिय समाचार

महिला खेलाडी चम्किएको वर्ष, यी हुन् १० स्टार खेलाडी

महिला खेलाडीहरू धेरै चम्किएको यस वर्ष केही पुरुष खेलाडीहरूले पनि राम्रो उपलब्धिहरू हासिल गरेका छन् ।
वर्षान्त २०८२ : खेलकुदको चर्चा मैदानभित्र भन्दा बाहिर धेरै
ए डिभिजन लिग, एन्फा, क्यान, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली खेलकुद, राखेप, राष्ट्रिय समाचार, वर्षान्त २०८२

वर्षान्त २०८२ : खेलकुदको चर्चा मैदानभित्र भन्दा बाहिर धेरै

यो वर्ष नेपाली खेलकुदमा मैदानभित्र भन्दा मैदानबाहिर धेरै चर्चा र विवाद भयो । राज्यबाट हरेक वर्ष बजेट लग्ने खेल संघहरूले खेलाडी उत्पादन गर्न सकेन न नेतृत्व परिवर्तन ।
बालेन सरकारको पनि प्राथमिकतामा परेन खेलकुद
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली खेलकुद, बालेन सरकार, राष्ट्रिय समाचार, सरकारका १०० कार्यसूची

बालेन सरकारको पनि प्राथमिकतामा परेन खेलकुद

बालेन सरकारले सार्वजनिक गरेको शासकीय सुधारका लागि १०० कार्यसूचीमा खेलकुदका विषय नपरेपछि सम्बन्धित क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
Scroll to Top