काभ्रेपलाञ्चोक
+977-9863403002
२८ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका-इरान वार्ता, युद्धविराम, राष्ट्रिय समाचार

अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दुई साता सैन्य कारबाही नगर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ । उनले अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएको पुष्टि गर्न इरानको विदेशमन्त्री अब्बास अरघचीको वक्तव्य समेत ट्रुथ सोसलमा साझा गरेका छन् । सो वक्तव्यमा अरघचीले भनेका छन्, ‘यदि […]
unnamed 1
तरकारीको मूल्य, राष्ट्रिय समाचार

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

२५ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३६, आलु रातो प्रतिकिलो २१ र आलु रातो (भारतीय) प्रतिकिलो २३ र प्याज सुकेको […]
unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, छुटाउनुभयो कि?, नवीनराज बस्नेत, प्रदीप अधिकारी, राष्ट्रिय समाचार, सिफारिस, हेलिपोर्ट निर्माण

प्रदीप अधिकारीको अनुसन्धान ‘राडार’ मा नवीनराज बस्नेत

अधिकारी र बस्नेतको ह्वाट्स एप च्याटमा अख्तियारलाई मिलाउनेबारे कुराकानी भएको प्रष्ट देखिन्छ । जहाँ बस्नेतले राजेश बज्राचार्यमार्फत ‘बा’ लाई भनेर अख्तियारबाट भ्रष्टाचारको केस मिलाउने आश्वासन अधिकारीलाई दिएका छन् । तर अनुसन्धान अधिकारीहरू भने बस्नेतले बासम्मको पहुँच नपुर्‍याएको बताउँछन् ।
unnamed 1
इन्धन समस्या, उद्योग/वाणिज्य, जोरबिजोर प्रणाली, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, विजनेश-फिचर, समाधान, सवारीसाधन

जोरबिजोर प्रणालीले इन्धन समस्या समाधान गर्छ ?

सरकारले यातायातमा जोरबिजोर जस्तो कडा नियम लागु गर्नुपर्ने बाध्यात्मक अवस्था आउन नदिन नागरिक स्तरबाटै सहयोगको अपेक्षा गरेको छ ।
unnamed 1
दार्चुला, राष्ट्रिय समाचार, हर्क साम्पाङ

हर्क साम्पाङको पहलमा पुल बन्न लागेको महाकालीमै हो ?

‘दार्चुलाको पुल बनाउँदा कुनै किसिमको राजनीतिक उद्देश्य राखेको छैन मैले, भोट नदिँदा पनि हुन्छ त्यस भेगकाले तर कसैले खुट्टा तान्ने र विरोध गर्ने नगर्नुहोला’
unnamed 1
प्रतिनिधिसभा, प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, संसद्

संसद्को रोस्ट्रममा हुँदैछ प्रधानमन्त्रीको खोजी

एउटै दलको करिब दुई तिहाइको समर्थनसहितका प्रधानमन्त्रीले नयाँ सन्दर्भमा मुलुकलाई अब कसरी हाँक्न चाहेका छन् ? नेपालको भावी गतव्य कसरी अघि बढ्छ ? यी जिज्ञासा सदनभित्र पनि प्रकट हुन थालेको छ ।
unnamed 1
अम्पायरिङ एरर, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली क्रिकेट, राष्ट्रिय समाचार

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

खेलाडीले असन्तुष्टि जनाउँदा कारबाही बेहोर्छन्, तर अम्पायरले बारम्बार गल्ती गरिरहँदा कुनै कारबाही हुन्न । यो प्रवृत्ति नेपाली क्रिकेटको टाउको दुखाइ बनेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, लुम्बिनी

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

परियोजनाले लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक र पर्यटन केन्द्रका रूपमा स्थापित गर्दै समग्र क्षेत्रको पूर्वाधार, आर्थिक गतिविधि, रोजगारी र दिगो शहरी विकासलाई एकीकृत ढंगले अघि बढाउने उद्देश्य राखेको छ । सम्पदाहरूको संरक्षण, दिगो विकास, सुशासन र समुदायको जीविकोपार्जनका विषयलाई यसमा प्राथिमकतामा राखिएको छ ।
unnamed 1
किरण पण्डि, डेपुटी गभर्नर, बिजनेस समाचार, राष्ट्रिय समाचार

डेपुटी गभर्नर पण्डितले लिए शपथ

२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् । पण्डितले मंगलबार नै पदबहाली समेत गरे । मन्त्रपरिषद्को मंगलबार बसेको बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर पण्डितलाई बधाई […]
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, विदेश जाने श्रमिक

विदेश जाने श्रमिकले विमानस्थलमा हवाई टिकट र पैसा तिरेको रसिद अनिवार्य देखाउनुपर्ने

२४ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थल (अध्यागमन) जाँदा थप कागजात अनिवार्य गरिएको छ । वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि लागु हुनेगरी वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले विमानस्थलमा पुग्दा थप कागजात देखाउनुपर्ने भएको छ । तोकिएका कागजात नहुँदा विदेश जान समस्या हुन सक्ने भन्दै विभागले अनिवार्य रूपमा थप कागजात साथमा […]
Scroll to Top