इन्धन कर, उपभोक्ता, पेट्रोलियम पदार्थ मूल्यवृद्धि, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचरसरकारले घटायो इन्धन कर, उपभोक्तालाई के हुन्छ ? २४ चैत्र २०८२ सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको करमा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेसँगै कुन इन्धनमा कति कर घट्छ भन्ने चासो बढेको छ ।
नेपाली विद्यार्थी, बेलायतमा नेपाली, राष्ट्रिय समाचार, शरणार्थीबेलायत पढ्न आएर शरणार्थी, एक वर्षमै मागे ४७५ नेपालीले शरण २४ चैत्र २०८२ सानो डुंगा चढेर गैरकानुनी रूपमा बेलायत छिरेका तीन जना र बेलायत आइसकेपछि ४७२ जना नेपालीले शरणार्थी दाबी गरेका थिए ।
जुन झान, फिल्म संवाद, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार‘चिनियाँ फिल्मले नेपाली बजारमा ध्यान दिएका छैनन्, दुवै देशका सरकार सक्रिय हुनुपर्छ’ २४ चैत्र २०८२ भाषा एउटा चुनौती हो, तर असम्भव छैन । दुवै देशका सरकारले सहकार्य बढाउन पहल गर्नुपर्छ । नीतिगत रूपमा सहयोग भएमा बजारमा प्रवेश सजिलो हुन्छ ।
मोहनलाल आचार्य, राष्ट्रिय समाचार, रास्वपासंविधान संशोधन कार्यदलमा रास्वपाबाट आचार्य २४ चैत्र २०८२ संवैधानिक कानुन, मानव अधिकार एवं अन्तराष्ट्रिय कानुनका समेत ज्ञाता आचार्य अधिवक्ता समेत हुन् ।
मुस्ताङ, राष्ट्रिय समाचारमुस्ताङमा भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु २४ चैत्र २०८२ हिमाली जिल्ला मुस्ताङमा भदौ महिनायता लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ ।
कोशी प्रदेशसभा, राष्ट्रिय समाचार, हिउँदे अधिवेशनकोशी प्रदेशसभा हिउँदे अधिवेशन : भाडाको भवनमा १५ बैठक, तीन विधेयक पारित २४ चैत्र २०८२ जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन र सचिवालय जलेर ध्वस्त भएपछि वीरेन्द्रसभा गृह भाडामा लिएर सञ्चालन गरिएको अधिवेशनमा १५ वटा बैठक बसेका थिए ।
मन्त्रालय, राष्ट्रिय समाचार, सचिवमन्त्रालयको संख्या घटाइँदै, सचिवहरूको व्यवस्थापन कसरी होला ? २४ चैत्र २०८२ मन्त्रालयको संख्या कटौतीको घोषणा गरेको सरकारले तत्काल सचिवहरूको संख्या घटाउने छैन । बरु अवकाश भएर जाने सचिवहरूको दरबन्दी कटौती गर्दै जाने रणनीति लिनेछ ।
बाबुनन चौधरी कलवर, राष्ट्रिय समाचारनक्कली नागरिकतासम्बन्धी कसुरमा कलवार बाबुनन पक्राउ २४ चैत्र २०८२ नक्कली नागरिकतासम्बन्धी कसुरमा रौतहटका बाबुनन चौधरी कलवर काठमाडौंको कलङ्कीबाट पक्राउ परेका हुन् ।
किरण पण्डित, डेपुटी गभर्नर, राष्ट्रिय समाचारको हुन् डेपुटी गभर्नर पदमा नियुक्त किरण पण्डित ? २४ चैत्र २०८२ राष्ट्रबैंकका कार्यकारी निर्देशकहरूमध्ये सातौं वरीयतामा रहेका पण्डितलाई सरकारले मंगलबार डेपुटी गभर्नर बनाएको हो ।
राष्ट्रिय समाचार, शल्यक्रिया, हेल्थ फिचर, हेल्थ मेन स्टोरीशल्यक्रिया अघिको साँझ र रात २४ चैत्र २०८२ कहिलेकाहीँ जटिलता आउँछ । अचानक रक्तस्राव, शरीरको असन्तुलन । त्यस्ता क्षणहरूले हाम्रो धैर्य र सीपको परीक्षा लिन्छन् ।