काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
राजमार्ग अवरुद्ध, राष्ट्रिय समाचार

केही मुख्य राजमार्ग खुले, केही बन्द

२३ वैशाख, काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका केही खण्डहरु भने अझै पनि अवरुद्ध छन् । प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ […]
unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, गुल्सन झा, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार, लिग २ क्रिकेट

गुल्सनको गर्जन

टीयू मैदानमा ओमानविरुद्ध पाँच विकेट लिएपछि गुल्सन झाको सेलेब्रेसन हेर्नलायक थियो । उनले ‘दिस इज माई टेरिटोरी’ शैलीमा दुवै हातको औंलाले पिचतर्फ देखाउँदै बोल्ड सेलेब्रेसन गरेका थिए ।
unnamed 1
चीन, भारत, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी

भारत र चीनका नेपाली दूतावासमा सशस्त्रका प्रतिनिधि राख्ने प्रस्ताव

सशस्त्रको प्रतिनिधि राख्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँगको समन्वय अझ प्रभावकारी हुने र सीमा समस्या हल गर्न सहज हुने भन्दै दूतावासमा सशस्त्र प्रहरीको प्रतिनिधि राख्नुपर्ने माग छ । 
unnamed 1
डोजर अभियान, राष्ट्रिय समाचार, सरकार, सुकुमवासी

सरकारको डोजर अभियानमा लाग्दैछ ‘ब्याक गियर’

सुकुमवासीप्रति गरम रास्वपा अव्यवस्थित बसोवासीप्रति नरम देखिएको छ । सांसद्हरूकै घर ऐलानी–पर्ती जग्गामा हुनु, अनुमान गरे भन्दा बढी वास्तविक भूमिहीन देखिनु, अत्यधिक आलोचना जस्ता कारणले रास्वपा अब पर्ख र हेरको नीति लिएको छ ।
unnamed 1
बचत फिर्ता, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम

ठूला ऋणीप्रति कठोर, सानाको बचत फिर्ता गर्दै समस्याग्रस्त सहकारी समिति

कार्यालयले साना बचतकर्तामा पनि हरेकको बचत रकममा ५० प्रतिशतभन्दा ननाघ्ने गरी फिर्ता गर्ने तयारीमा पुगेको छ । कार्यालयले हालका लागि सरकारले भुक्तानी दिएको र समस्याग्रस्त संस्थाबाट असुली भएको रकमबाट बचत फिर्ता गर्न लागेको हो ।
unnamed 1
परियोजना, पूर्वाधार–लगानी, बिजनेस विशेष, राष्ट्रिय समाचार, लगानी बोर्ड, विजनेश होम, विजनेश-फिचर, स्वीकृत लगानी

लगानी बोर्डबाट स्वीकृत लगानी आकार १७ खर्ब नजिक, कुन चरणमा कुन परियोजना ?

लगानी बोर्डका अनुसार बोर्ड स्थापनायता ५३ परियोजनाका लागि कुल १६ खर्ब ७३ अर्ब रुपैयाँ बराबर लगानी स्वीकृत भएको हो ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, भाजपा, ममता बनर्जी, राष्ट्रिय समाचार, शुभेन्दु अधिकारी

शुभेन्दु अधिकारी : ममताकै चेला थिए, भाजपा छिरेर उनैलाई हराए

आफ्नो पुरानो निर्वाचन क्षेत्र नन्दीग्राम पनि सुरक्षित राख्दै शुभेन्दुले बंगालमा भाजपाको दुई तिहाइ बहुमत सुनिश्चित गराए र आफूलाई राज्यको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका छन् । यसैकारण उनी मुख्यमन्त्री बन्ने संभावना छ ।
unnamed 1
कालोपत्र, गण्डकी, बागलुङ, राष्ट्रिय समाचार

२ वर्षमा कालोपत्र हुनुपर्ने सडक ७ वर्षसम्म पनि भएन

२३ वैशाख, ढोरपाटन (बागलुङ) । दक्षिण बागलुङको ‘लाइफलाइन’ का रुपमा रहेको कुश्मीसेरा–बरेङ–शान्तिपुर सडकको पहिलो खण्ड कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । पहिलो खण्डमा पर्ने कुश्मिसेरा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्र हुन नसकेको हो । विसं २०७६ असोजमा २४ गते शर्मा/क्याराभान जेभीले दुई वर्षमा सक्ने गरी जिम्मा पाए […]
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरू नियुक्त भएका छन् । प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति विश्वप्रकाश शर्माले ३९ जना सदस्यहरू नियुक्त गरेका हुन् । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा उनीहरूलाई उपसभापति शर्माले नियुक्त गरेको कार्यवाहक मुख्यसचिव […]
unnamed 1
बागमती, राष्ट्रिय समाचार

बागमतीमा ८ वटा मन्त्रालय मात्रै कायम, नयाँ आर्थिक वर्षबाट मात्रै लागू हुने

२२ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । बागमतीमा हाल मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएपछि मात्रै मन्त्रालयको संख्यामा हेरफेर गर्ने कि बजेट अगाडि नै टुंग्याएर जाने मन्त्रिपरिषद् भित्रको मतभेदबीच सरकारले ८ वटा मन्त्रालयको […]
Scroll to Top