काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

गण्डकी

Auto Added by WPeMatico

unnamed 1
गण्डकी, गैँडा मृत फेला, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय समाचार

कावासोतीमा गैँडा मृत्यु प्रकरण : करेन्ट लगाएर मारेको पोष्टमार्टम रिपोर्ट

मृत्युको कारण पत्ता लगाउन कलेजो, फोक्सो, मिर्गौला, मुटु तथा आमाशयको नमूना संकलन गरी परीक्षण गरिएको थियो ।
unnamed 1
गण्डकी, पोखरा, भारत उडान, राष्ट्रिय समाचार

पोखराबाट पहिलो पटक भारत उडान : मध्य प्रदेशका शम्भुलाई जहाजमा लगियो

भारतका केन्द्रीय कृषि तथा ग्रामीण विकासमन्त्री एवम् मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र बिरामीको परिवारको समन्वयमा श्री एयरलाइन्सको यो चार्टर उडान तय भएको हो ।
unnamed 1
कालोपत्र, गण्डकी, बागलुङ, राष्ट्रिय समाचार

२ वर्षमा कालोपत्र हुनुपर्ने सडक ७ वर्षसम्म पनि भएन

२३ वैशाख, ढोरपाटन (बागलुङ) । दक्षिण बागलुङको ‘लाइफलाइन’ का रुपमा रहेको कुश्मीसेरा–बरेङ–शान्तिपुर सडकको पहिलो खण्ड कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । पहिलो खण्डमा पर्ने कुश्मिसेरा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्र हुन नसकेको हो । विसं २०७६ असोजमा २४ गते शर्मा/क्याराभान जेभीले दुई वर्षमा सक्ने गरी जिम्मा पाए […]
unnamed 1
गण्डकी, राष्ट्रिय समाचार, सुकुमवासी

त्रस्त छन् पोखराका सुकुमवासी, बसपार्कमै छन् साढे ४ सय घर

महानगर र त्यसै मातहतको सूचना जारी भएसँगै सधैं चर्चा र विवादको केन्द्रमा रहेको पृथ्वीचोकस्थित पोखरा बसपार्कमा सबैभन्दा पहिले डोजर लाग्न सक्ने भन्दै त्यहाँका अव्यवस्थित बसोबासी र सुकुमवासीहरू त्रसित बनेका छन् ।
unnamed 1
आपतकालीन स्वास्थ्य कोष, गण्डकी, गण्डकी प्रदेश सरकार, गाडी खरिद, प्रमुख समाचार (Home)

गण्डकी सरकारको निर्णय : ४ करोडको गाडी किन्ने, ५ करोडको आपतकालीन स्वास्थ्य कोष बनाउने

‘सरकारको गाडी खरिद गर्ने प्राथमिकतामा थिएन तर आवश्यक परेको ठाउँमा खरिद गर्नै पनि पर्‍यो,’ अर्थमन्त्री जीतबहादुर शेरचनले भने, ‘४ करोड रुपैयाँसम्मको सैद्धान्तिक सहमति दिइएको छ र मेरो जोडबल ईभी गाडी लिनुपर्छ भन्ने छ ।’
unnamed 1
गण्डकी, प्रमुख समाचार (Home), बेनी, शान्ति पार्क

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

११ वैशाख, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेको हो । म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटकलाई भुलाउने उद्देश्यले […]
unnamed 1
कास्की, गण्डकी, नेपाल प्रहरी, राष्ट्रिय समाचार, स्वीप अपरेसन

कास्की प्रहरीको ‘स्वीप अपरेसन’बाट एकैरात १२२ जना पक्राउ

कास्की प्रहरीले पोखरामा सञ्चालन गरेको १० घन्टे ‘स्वीप अपरेसन’मा १ सय २२ जना पक्राउ परेका छन् ।
unnamed 1
गण्डकी, पैदलयात्रीको मृत्यु, राष्ट्रिय समाचार

गैंडाकोटको सिस्नेमा सरकारी गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

ठक्कर दिने गाडी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका)को रहेको प्रहरीले जनाएको छ । तीव्र गतीमा रहेको सो गाडीभित्र बियरको कार्टुन भेटिएको छ ।
unnamed 1
गण्डकी, गोरखा, प्रमुख समाचार (Home), फिलिम–लार्केपास पदमार्ग

गोरखाको फिलिम–लार्केपास पदमार्गमा आजदेखि ५ दिनसम्म खच्चड हिँडाउन रोक

८ वैशाख, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावत गर्न आजदेखि पाँच दिनसम्म रोक लगाइएको छ । उक्त पदमार्ग स्तरोन्नति भइरहेकाले खच्चड ओहोरदोहोर गर्न/गराउन रोक लगाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले गाउँपालिकाको वडा नं ५ राना गाउँस्थित फिलिम–लार्केपास पदमार्गमा ढलान तथा रेलिङ निर्माणका लागि भइरहेकाले आज मङ्गलबार आजदेखि […]
unnamed 1
गण्डकी, गोरखा, प्रमुख समाचार (Home), सामुदायिक स्कुल

गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने

६ वैशाख, गोरखा । जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारबाट पठनपाठन सुरु हुने भएको छ । वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघीय सरकारको निर्णय व्यवहारिक नभएको भन्दै भोलि वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्न लागिएको हो । शुक्रबार जिल्ला समन्वय समितिको अगुवाइमा बसेको पालिका प्रमुखहरुको बैठकले शिक्षा मन्त्रालयबाट विद्यालय सञ्चालन, भर्ना लगायतका […]
Scroll to Top