काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
अलपत्र नेपाली, कम्बोडिया, राष्ट्रिय समाचार

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार

२३ वैशाख, काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी पठाइसकेको जनाएको छ। दूतावासको अनुरोधअनुसार सोमबार बेलुकासम्म विवरण उपलब्ध गराउँदै अनलाइन फाराम भर्ने व्यक्तिहरूको लागि उक्त डकुमेन्ट तयार पारिएको हो। दूतावासले बुधबार बेलुकासम्म फाराम भर्नेहरूको डकुमेन्ट भोलि पठाइने जानकारी दिँदै फाराम भर्न […]
unnamed 1
कूटनीतिक नोट, नेपाल, भारत, राष्ट्रिय समाचार

सीमा विवादमा पटक-पटक कूटनीतिक नोट : किन छैन नेपाल-भारत संवाद ?

नेपालले एक दशकको अवधिमा पटक-पटक कूटनीतिक नोट पठाइसकेको छ । तर अधिकांश नोटको बेवास्ता भयो या ढिलो जवाफ आयो । या त, ठाडै अस्वीकार गरियो।
unnamed 1
अल्पविकसित देश, राष्ट्रिय समाचार, विचार, शिक्षा नीति, शिक्षा सुधार

नेपालमा शिक्षा सुधार : विकसित देशका अभ्यासबाट किन नसिक्ने ?

शिक्षा प्रणालीमा सुधार केवल संरचनात्मक परिवर्तन मात्र होइन, अग्रगामी सोच र सही कार्यान्वयनको विषय पनि हो। यो त दिगो विकास, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल आधार हो।
unnamed 1
प्रहरी स्कुल, राष्ट्रिय समाचार

प्रहरी स्कुलमा विद्यार्थी र शिक्षकलाई विपद्बाट बच्ने उपायबारे प्रशिक्षण

२३ वैशाख, काठमाडौं । नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले शैक्षिक सत्रको शुरुवातमा विद्यार्थी र शिक्षकलाई विपद्बाट बच्ने उपायबारे प्रशिक्षण दिएको छ । आफ्नो विद्यालयमा अध्यरत विद्यार्थी, कार्यरत शिक्षक कर्मचारीहरुलाई विपद्का  घटनाबाट हुन सक्ने क्षती न्युनिकरणको सम्बन्धमा प्रशिक्षण प्रदान गरेको हो । आकस्मिक रुपमा हुन सक्ने विपदीय घटना जस्तै भुकम्प, आगलागी, चट्यांङ, हावाहुरी आउँदा के कसरी […]
unnamed 1
मधेश, मधेश प्रदेश, राष्ट्रिय समाचार, सत्ता गठबन्धन

मधेशको सत्ता गठबन्धनमा हलचल, जनमतको समर्थन फिर्ताको असर के पर्दैछ ?

मधेशको पछिल्लो घटनाक्रम जनमतभित्रको विवाद देखिन्छ । तर यो घटनाक्रम यतिमा सीमित छैन । यसले मधेशको सत्ता गठबन्धनमा देखिएको उकुसमुकुस र असन्तुष्टि पनि छताछुल्ल भएको छ ।
unnamed 1
एम्बुलेन्स, गाँजा तस्करी, भारतीय एम्बुलेन्स, राष्ट्रिय समाचार

भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

२३ वैशाख, विराटनगर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा सवार दुई जना पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौंडाबाट मंगलबार बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलो गाँजा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीका […]
unnamed 1
तरकारीको मूल्य, फलफूलको मूल्य, राष्ट्रिय समाचार

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य   

२३ वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो २८ र आलु रातो (भारतीय) प्रतिकिलो २४ र प्याज सुकेको […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, चुनाव, भारत, राष्ट्रिय समाचार

केरला विधानसभामा आरजेडीको खाता खोल्ने पीके प्रवीन को हुन् ? 

राजनीतिक विश्लेषकहरूका अनुसार उनको स्वच्छ छवि र उच्च शैक्षिक पृष्ठभूमिले मतदाताहरूमाझ विश्वास जगाउन ठूलो मद्दत पुर्‍याएको थियो।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, असर, छुटाउनुभयो कि?, पश्चिम एशिया, बिजनेस प्रमुख, भान्सा, युद्ध, राष्ट्रिय समाचार, विजनेश होम, सिफारिस

पश्चिम एशिया युद्ध : भान्सामा मात्र होइन, औषधि र खानेपानीसम्म असर

बिटुमिन सहितका कच्चा पदार्थको अभावले बुटवल–नारायणगढ सडक सहितका ठूला आयोजना नै प्रभावित, मल आयातमा अवरोध भएकाले किसानलाई यसपालि पनि तनाव हुने सम्भावना ।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, सुदूरपश्‍चिम, सुदूरपश्चिम प्रदेश

एमाले सुदूरपश्चिम संसदीय दलमा विवाद : छलफल गर्न सांसदलाई गुण्डु बोलाइयो

२३ वैशाख, धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको नेताका विषयमा बढ्दै गएको विवादबारे छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएका छन् । ओलीको बोलाहटमा संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहितका सबै (११ जना) प्रदेश सभा सदस्य काठमाडौं पुगेका छन् । उनीहरुलाई प्रदेश संसदीय दलमा देखिएको विवादबारे छलफल गर्न बुधबार गुण्डु […]
Scroll to Top