काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
दुजाङ शेर्पा, राष्ट्रिय समाचार

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले छाडे पद

२२ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पद छाडेको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै शेर्पाले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रुपमा सकिएको बताएका छन् । आफू पदबाट बिदा भए पनि समाज र परिवर्तनप्रतिको उत्तरदायीत्व कहिल्यै समाप्त नहुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । १२ औं महाधिवेशन सम्पन्न […]
unnamed 1
ट्रेड युनियन कार्यालय, राष्ट्रिय समाचार

कर्मचारीलाई सरकारको निर्देशन- ट्रेड युनियन कार्यालयहरू बन्द गर्नू, तोकिएको जिम्मेवारीमा तत्काल फर्कनू

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार साँझ जारी गरेको परिपत्र अनुसार ट्रेड युनियनका विभिन्न समितिमा आवद्ध कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको जिम्मेवारीमा फर्कन भनेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, संविधान संशोधन बहस कार्यदल

संविधान संशोधन बहसपत्र कार्यदलले गर्‍यो संवैधानिक निकायका पूर्वप्रमुख र पूर्वप्रशासकहरूसँग छलफल

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकहरूसँग छलफल गरेको छ ।
unnamed 1
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, राष्ट्रिय समाचार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका २० पदाधिकारी पदमुक्त

सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश राजपत्रमा प्रकाशन भएसँगै भौतिक यस मन्त्रालय मातहतका २० पदाधिकारी पदमुक्त भएका हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, सञ्चार मन्त्रालय

सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)

२३ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका ३६ जना पदाधिकारीहरू पदमुक्त भएका छन् । सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश राजपत्रमा सार्वजनिक भएसँगै करिब १६ सय पदाधिकारीहरू एकैसाथ पदमुक्त भएका हुन् । सोही अन्तर्गत सञ्चार मन्त्रालय मातहत रहेका ९ वटा निकायका पदाधिकारीहरू पदमुक्त भएका हुन् मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै […]
unnamed 1
राष्ट्रिय समाचार, शिक्षा

पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन

उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा कार्यदल एक कार्यदल गठन गरेको हो ।
unnamed 1
राष्ट्रिय समाचार, स्वास्थ्य मन्त्रालय

पदाधिकारी हटेपछि विभागीय प्रमुखलाई स्वास्थ्य मन्त्रालयले भन्यो : सेवा अवरुद्ध हुन नदिनू

मन्त्रालयले सूचना जारी गर्दै उपचार सेवा, प्रशासनिक काम र शैक्षिक गतिविधिमा कुनै असर पर्न नदिन सम्बन्धित विभागीय प्रमुखलाई जिम्मेवारीसहित काम निरन्तर सञ्चालन गर्न भनेको हो ।
unnamed 1
नेपाली कांग्रेस, भीष्मराज आङ्देम्बे, राष्ट्रिय समाचार

कांग्रेस संसदीय दलका नेता भन्छन्- सरकारले सुकुमवासीमाथि ‘डोजर आतंक’ मच्चायो

पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङ्देम्बेले सरकारको कार्यशैली मानवीय मूल्य र मान्यता विपरीत रहेको बताए ।
unnamed 1
पदाधिकारी, राष्ट्रिय समाचार, विश्वविद्यालय

विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न सिफारिस समिति बन्ने, खुला प्रतिस्पर्धाबाट छनोट

२२ वैशाख, काठमाडौं । सरकारले विश्वविद्यालयमा पदाधिकारी नियक्ति गर्न सिफारिस समिति गठन गर्ने तयारी गरेको छ । अध्यादेशमार्फत पदाधिकारी पदमुक्त भएपछि सरकारले नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीका अनुसार प्रधानमन्त्री एवं कुलपति बालेन शाहले सिफारिस समिति गठन गर्ने तयारी गरेका छन् । सबै विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री […]
unnamed 1
घरदैलो, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सरकारी कागजात, सार्वजनिक सेवा, हुलाक

हुलाकबाट १९ जिल्लामा व्यक्तिको घरमै पुर्‍याउन थालियो सरकारी कागजात

सञ्चार मन्त्रालयका अतिरिक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र ती मातहत निकायले काम गरिरहेका छन् ।
Scroll to Top