काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

बागमती

Auto Added by WPeMatico

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या
चन्द्रागिरि नगरपालिका, बागमती, राष्ट्रिय समाचार, हत्या

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

३ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा एक जनाको हत्या भएको छ । महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता बताउने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेका हुन् । चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएकोमा उपचारको […]
धादिङको बैरेनी दुर्घटना अपडेट : ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो
धादिङ दुर्घटना, बागमती, मेन स्टोरी

धादिङको बैरेनी दुर्घटना अपडेट : ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौंबाट चितवनतर्फ गइरहेको ट्रकलाई बागलुङतर्फ गइरहेको बसले र बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएका थिए ।
बागमतीमा ८ वटा मन्त्रालय मात्रै कायम, नयाँ आर्थिक वर्षबाट मात्रै लागू हुने
बागमती, राष्ट्रिय समाचार

बागमतीमा ८ वटा मन्त्रालय मात्रै कायम, नयाँ आर्थिक वर्षबाट मात्रै लागू हुने

२२ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । बागमतीमा हाल मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएपछि मात्रै मन्त्रालयको संख्यामा हेरफेर गर्ने कि बजेट अगाडि नै टुंग्याएर जाने मन्त्रिपरिषद् भित्रको मतभेदबीच सरकारले ८ वटा मन्त्रालयको […]
बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
बागमती, राष्ट्रिय समाचार

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

स्रोतका अनुसार, काठमाडौंको नक्साल र सुन्धारामा रहेको कार्यालय तथा हेटौंडामा रहेको घर तथा कार्यालयमा विभागले छापा मारेको हो ।
चाबहिलको साततले क्षेत्रका घरमा पनि चल्यो डोजर (तस्वीरहरु)
चाबहिल, प्रमुख समाचार (Home), बागमती

चाबहिलको साततले क्षेत्रका घरमा पनि चल्यो डोजर (तस्वीरहरु)

साततले क्षेत्रमा पक्की ठूला बिल्डिङहरु समेत बनेका थिए । ती सबै घरहरुमा सुरक्षाकर्मी परिचालन गरी भत्काउने काम जारी छ ।
पहिरोले कान्तिलोकपथ अवरुद्ध
कान्तिलोकपथ, बागमती, राष्ट्रिय समाचार

पहिरोले कान्तिलोकपथ अवरुद्ध

२० वैशाख, काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान पाँच बजेतिर खसेको पहिरोले काठमाडौं र हेटौंडा आउ–जाउ पूर्णरुपमा अवरुद्ध छ । यसैगरी सडक बिस्तारको क्रममा रहेको सूर्यविनायक–साँगा सडकखण्ड पानी परेकाले चिप्लो भएकाले यातायात […]
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा
गुम्बा, बल्खु, बागमती, बुद्ध जयन्ती, राष्ट्रिय समाचार, साङ्गे छोइलिङ्ग

बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काइएको हो ।
काठमाडौंको वंशीघाट बस्तीमा चल्यो डोजर (तस्वीरहरु)
काठमाडौं, बागमती, राष्ट्रिय समाचार, वंशीघाट, सुकुमवासी बस्ती

काठमाडौंको वंशीघाट बस्तीमा चल्यो डोजर (तस्वीरहरु)

आज वंशीघाटसहित वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने तयारी छ ।
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा चल्दैछ डोजर
बागमती, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा चल्दैछ डोजर

बस्ती खाली गराउन लागिएका स्थानहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीसहितको टोली परिचालित भइसकेका छन् ।
Scroll to Top