परियोजना, पूर्वाधार–लगानी, बिजनेस विशेष, राष्ट्रिय समाचार, लगानी बोर्ड, विजनेश होम, विजनेश-फिचर, स्वीकृत लगानीलगानी बोर्डबाट स्वीकृत लगानी आकार १७ खर्ब नजिक, कुन चरणमा कुन परियोजना ? २३ बैशाख २०८३ लगानी बोर्डका अनुसार बोर्ड स्थापनायता ५३ परियोजनाका लागि कुल १६ खर्ब ७३ अर्ब रुपैयाँ बराबर लगानी स्वीकृत भएको हो ।