काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सुदूरपश्चिम : प्रदेश प्रमुख-मुख्यमन्त्री भेट, वैशाख १७ मा प्रदेशसभा अधिवेशन
प्रदेशसभा अधिवेशन, प्रमुख समाचार (Home), सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम : प्रदेश प्रमुख-मुख्यमन्त्री भेट, वैशाख १७ मा प्रदेशसभा अधिवेशन

यस्तै मुख्यमन्त्री शाहले वैशाख १७ गते बिहीबार अपराह्न ४ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेका छन् ।
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
चट्याङ, प्रमुख समाचार (Home)

पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु

१२ वैशाख, पर्वत । पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घरभित्र बसिरहेको अवस्थामा […]
बागमतीको सभामुखमा दलहरूका आ–आफ्नै दाबी, प्रक्रिया अन्योल
प्रमुख समाचार (Home), बागमती, सभामुख

बागमतीको सभामुखमा दलहरूका आ–आफ्नै दाबी, प्रक्रिया अन्योल

१२ वैशाख, हेटौंडा । सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया अन्योल बनेको छ । रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाबी नछाडेपछि सहमति कायम हुन सकेको छैन । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जेनजी आन्दोलनलगत्तै गत असोज १ गते सभामुख पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको […]
इरानी विदेशमन्त्री र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
अन्तर्राष्ट्रिय समाचार, अब्बास अराघची, असिम मुनीर, प्रमुख समाचार (Home)

इरानी विदेशमन्त्री र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता

पाकिस्तानी सेनाप्रमुख मुनीर अमेरिका-इरान युद्धविरामदेखि शान्ति वार्ता गराउनमा सक्रिय भूमिका निर्वाह गरिरहेका अधिकारी हुन् ।
बागमती प्रदेश सरकारले ल्यायो नयाँ निर्देशिका : अब पूर्वाधार आयोजना पाँच वर्षभित्र सक्नुपर्ने
पूर्वाधार आयोजना, प्रमुख समाचार (Home), बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारले ल्यायो नयाँ निर्देशिका : अब पूर्वाधार आयोजना पाँच वर्षभित्र सक्नुपर्ने

नयाँ पूर्वाधार आयोजनाका लागि लागतका आधारमा आयोजनाको सम्पन्न अवधि तोक्दै अधिकतम पाँच वर्षभित्र काम सक्नुपर्ने व्यवस्था लागु गरेको हो ।
कूटनीतिक आचारण प्रधानमन्त्रीदेखि सार्वजनिक व्यक्ति सबैलाई लाग्छ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख समाचार (Home)

कूटनीतिक आचारण प्रधानमन्त्रीदेखि सार्वजनिक व्यक्ति सबैलाई लाग्छ : परराष्ट्रमन्त्री खनाल

‘प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौं’
सुकुमवासीले नियम पालना गरे भन्दै उत्सव मनाउनु पर्याप्त होइन : शंकर पोखरेल
नेकपा एमाले, प्रमुख समाचार (Home), शंकर पोखरेल, सुकुमवासी

सुकुमवासीले नियम पालना गरे भन्दै उत्सव मनाउनु पर्याप्त होइन : शंकर पोखरेल

१२ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुकुमवासीहरूका लागि सरकारले मानवीय व्यवहारका न्यायोचित समाधान दिन सक्नुपर्ने टिप्पणी गरेका छन् । सरकारले शनिबार बिहानबाट उपत्यकाका मुख्य सुकुमवासी बस्ती खाली गराउन थालेको छ । यसैबीच थापाथली आसपासका सुकुमवासी बस्ती खाली भइसकेको छ । महासचिव पोखरेलले सामाजिक सञ्वालमार्फत वर्षौंदेखिको बास छोड्न बाध्य भएका श्रमीकको आँखा र […]
बुटवल कृषि थोक बजारको टेन्डर नखोल्दा किसानको तरकारी कुहिँदै
अदालतको आदेश, कृषि उपज, प्रमुख समाचार (Home), बुटवल थोक बजार

बुटवल कृषि थोक बजारको टेन्डर नखोल्दा किसानको तरकारी कुहिँदै

सम्झौताको म्याद सकिँदा पनि बजार कब्जा गरेर बसेका व्यवसायीको अवरोध र भारतबाट अनियन्त्रित तरकारी भित्रिँदा नेपाली किसानको उत्पादनले बजार पाउन सकेको छैन ।
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
ऊर्जा सहकार्य, प्रमुख समाचार (Home)

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

१२ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले बेग्लाबेग्लै भेट गरेका छन् । चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको काठमाडौंस्थित चिनियाँ राजदूतावासले जनाएको छ । विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी […]
आङदेम्बेको आग्रह- मलाई समूहको लेबल नलगाउनुस्, गगनको स्पिरिटमा अघि बढ्न तयार छु
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे

आङदेम्बेको आग्रह- मलाई समूहको लेबल नलगाउनुस्, गगनको स्पिरिटमा अघि बढ्न तयार छु

‘अहिलेको बेलामा पार्टीको नयाँ योजना र नयाँ सभापति गगन थापाको काम गर्ने स्पिरिटसँग कदम मिलाएर अघि बढ्न हामी सबै प्रतिबद्ध छौं’
Scroll to Top