काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

खाली गरियो थापाथलीको बस्ती, गैरीगाउँमा पनि आजै डोजर जाने
थापाथली, प्रमुख समाचार (Home)

खाली गरियो थापाथलीको बस्ती, गैरीगाउँमा पनि आजै डोजर जाने

१२ वैशाख, काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरु अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौं महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरू रहेको […]
प्रहरीको जिउँदो इतिहास जोगाएको भन्दै पूर्वआईजीपी मञ्चले दियो सरकारलाई धन्यवाद
पूर्वआईजीपी मञ्च, प्रमुख समाचार (Home)

प्रहरीको जिउँदो इतिहास जोगाएको भन्दै पूर्वआईजीपी मञ्चले दियो सरकारलाई धन्यवाद

१२ वैशाख, काठमाडौं । प्रहरीको जिउँदो इतिहास जोडिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)को जग्गा प्रहरीकै हुने निर्णयलाई पूर्वआईजीपी मञ्चले स्वागत गरेको छ । पूर्व प्रहरी संगठन प्रमुखहरुको मञ्चले एक विज्ञप्ती जारी गर्दै सरकारको यो निर्णयलाई स्वागत गरेको छ । ‘संगठनको मानव स्रोत व्ययवस्थापनमा अनुपम प्रस्थान बिन्दुको रुपमा रहेको प्रहरी एकेडेमी कुनै सरकारी संयन्त्र वा […]

सुकुमवासी बस्ती खटिएका प्रहरीलाई पानी बाँड्दै नगर प्रहरी
प्रमुख समाचार (Home), सुकुमवासी बस्ती

सुकुमवासी बस्ती खटिएका प्रहरीलाई पानी बाँड्दै नगर प्रहरी

१२ वैशाख, काठमाडौं । सरकारले आज (शनिबार) बाट काठमाडौंका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू हटाउन थालेको छ । बिहानैबाट थापाथलीस्थित बागमती नदी किनारमा बनेका संरचनाहरू भत्काउन थालिएको हो । बस्तीका स्थानीयलाई सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको बताएको छ । यसैबीच सुरक्षामा खटिएका महानगर प्रहरीको टोलीले बस्ती बाहिर सडकमा रहेकाहरूलाई पानी वितरण गरिरहेको छ । विशेषगरी […]
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ, प्रमुख समाचार (Home)

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

१२ वैशाख, स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका–४ सारुथरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने कुखुरा फार्ममा क्षति पुगेको छ । शुक्रबार साँझ स्थानीय तेजबहादुर थापाले सञ्चालन गरेको कुखुरा फार्ममा चट्याङ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । चट्याङ लाग्दा फार्ममा रहेका साना-ठूला गरी ५५० वटा कुखुरा मरेका छन् । साथै फार्म पूर्ण […]
उज्यालो नेपाल पार्टीले भन्यो–सुकुमवासीको दीर्घकालीन व्यवस्थापन गर
उज्यालो पार्टी नेपाल, प्रमुख समाचार (Home)

उज्यालो नेपाल पार्टीले भन्यो–सुकुमवासीको दीर्घकालीन व्यवस्थापन गर

१२ वैशाख, काठमाडौं । सुकुमवासीहरूको दीर्घकालीन व्यवस्थापन गर्न उज्यालो नेपाल पार्टीले माग गरेको छ । सुकुमवासी हटाउन सुरु गरेपपछि विज्ञप्ती निकालेर ध्यानाकर्षण भएको बताएको उज्यालो नेपाल पार्टीले वास्तविक सुकुमवासी पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्न माग गरेको हो । ‘बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानव अधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वास्तविक सुकुमवासीको […]
किस्ट बैंक घोटाला प्रकरण : ठमेल शाखाका टेलर हेड पक्राउ
किस्ट बैंक, प्रमुख समाचार (Home)

किस्ट बैंक घोटाला प्रकरण : ठमेल शाखाका टेलर हेड पक्राउ

१२ वैशाख, काठमाडौं । तत्कालीन किस्ट बैंक घोटाला प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा किस्ट बैंकको ठमेल शाखाका टेलर हेड ४८ वर्षीय रोहतिलाल श्रेष्ठ छन् । काठमाडौंको साङ्ला बस्ने उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । तत्कालीन किस्ट बैंकका कर्मचारीले बैंकको नक्कली कागजात, छाप, नक्कली कर्मचारीदेखि सुरक्षागार्ड समेत […]
सुकुमवासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
प्रमुख समाचार (Home), सुकुमवासी

सुकुमवासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ

१२ वैशाख, काठमाडौं । राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिवसहित तीन जना पक्राउ परेका छन् । महासचिव आर्यन कुँवरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । कुँवरसँगै मोर्चाका सल्लाहाकार दानबहादुर कामी र दिनेश सुनार पक्राउ गरेका हुन् । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष्ण खड्काले बताए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर […]
ई-बिडिङ ह्याक प्रकरणमा थप एक जना पक्राउ, १० पुग्यो संख्या
ई-बिडिङ ह्याक, प्रमुख समाचार (Home)

ई-बिडिङ ह्याक प्रकरणमा थप एक जना पक्राउ, १० पुग्यो संख्या

१२ वैशाख, काठमाडौं । ई–बिडिङको सिस्टम ह्याक प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चपुर निर्माण सेवा प्रालिका ३२ वर्षीय अमृत बोहरा छन् । काठमाडौंको टोखा नगरपालिका–४ बानियाटार बस्दै आएका बोहरालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हो । उनी पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । यसअघि राप्रपाका […]
Scroll to Top