काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

सभामुख

Auto Added by WPeMatico

सभामुखलाई प्रधानमन्त्रीको जवाफ : उपयुक्त समयमा संसद् आउँला
प्रधानमन्त्री, राष्ट्रिय समाचार, सभामुख

सभामुखलाई प्रधानमन्त्रीको जवाफ : उपयुक्त समयमा संसद् आउँला

७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसद्हरूको जवाफ दिने बताएका छन् । सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा गराएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् । प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री बालेनको उपस्थिति खोजिरहेका छन् । प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले संसद् अवरोध नै गर्न […]
सभामुखले दुईपटक भेटे, संसद्‌ जान तयार भएनन् प्रधानमन्त्री
राष्ट्रिय समाचार, रास्वपा, सभामुख, सांसद

सभामुखले दुईपटक भेटे, संसद्‌ जान तयार भएनन् प्रधानमन्त्री

‘उहाँ (सभामुख) ले दुईपटक भेटेर आग्रह गर्नुभयो, तर प्रधानमन्त्री बैठकमा जान तयार हुनुभएन,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।
सभामुखको भूमिकामाथि कांग्रेसले उठायो प्रश्न
डोलप्रसाद अर्याल, राष्ट्रिय समाचार, सभामुख

सभामुखको भूमिकामाथि कांग्रेसले उठायो प्रश्न

‘यहाँ बिर्सन नहुने एउटा प्रंसग उल्लेख गरौं । आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जवाफदेहीता खोज्दै निलो स्कार्फ घाँटीमा बाधेर वेल घेरेको थियो,’ कांग्रेस सांसद निश्कल राईले भने ।
सभामुखले भने – आकस्मिक समयको व्यवस्थापन गर्छु
आकस्मिक समय, डीपी अर्याल, प्रमुख समाचार (Home), सभामुख

सभामुखले भने – आकस्मिक समयको व्यवस्थापन गर्छु

७ जेठ, काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिएका छन् । सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले भनाइराख्न आसनबाट उठेपछि सभामुख अर्यालले बस्न आग्रह गरे । […]
सांसदहरूलाई सभामुखको आदेश – प्ले कार्ड र पर्चासहित विरोधको शैली संसद्‍मा नदेखाउनू
राष्ट्रिय समाचार, सभामुख, सांसद

सांसदहरूलाई सभामुखको आदेश – प्ले कार्ड र पर्चासहित विरोधको शैली संसद्‍मा नदेखाउनू

४ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउन आदेश गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध गरेको छ । उनीहरूले सुरुमा प्ले कार्ड सभामुखलाई अगाडि गएर देखाए । त्यसपछि छातीमा पर्चा टाँसेर सभाको बैठकमा सहभागी भए । त्यसपछि […]
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन
प्रधानमन्त्री, राष्ट्रिय समाचार, सभामुख

सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन

नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ पनि प्रधानमन्त्रीले नै दिनुपर्छ भन्ने बाध्यकारी व्यवस्था पनि छैन ।
नेपालको गौरव वृद्धि हुनेगरी कूटनीतिलाई अघि बढाउन सभामुख अर्यालको आग्रह
डोलप्रसाद अर्याल, प्रमुख समाचार (Home), सभामुख

नेपालको गौरव वृद्धि हुनेगरी कूटनीतिलाई अघि बढाउन सभामुख अर्यालको आग्रह

२५ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुनेगरी नेपालको कूटनीतिलाई अघि बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् । नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रवार काठमाडौंमा आयोजना गरेका एक कार्यक्रममा बोल्दै उनले कूटनीतिक नियोगहरूको सहभागितामा कुटनीतिक सफलताको नयाँ अध्याय शुरु गर्न आवश्यक रहेको बताए । नेपालको राष्ट्रिय महत्व बुझाउनका लागि […]
Scroll to Top