‘पेन्टागन झुट बोलिरहेको छ । नेतान्याहु(इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु)को यो जुवाका कारण अमेरिकाको अहिलेसम्म सिधा १०० अर्ब डलर नोक्सान भइसकेको छ’
१६ फागुन, काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई ‘जीवित’ रहेको जिकिर गरेका छन् । उनले एनबीसी न्युजलाई बताएअनुसार, इजरायल र अमेरिकाको आक्रमणमा इरानले ‘सायद एक वा दुई कमान्डर गुमाएको’ पनि स्वीकारेका छन्। तर, बीबीसीका अनुसार, इरानको सरकारी मिडियाले भने अहिलेसम्म इरानी अधिकारीहरू र सेना प्रमुख मारिएको खबरलाई खारेज गर्दै […]