काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

शंकर पोखरेल

Auto Added by WPeMatico

निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध पुनर्गठित गर्छौं : महासचिव पोखरेल
निर्वाचन समीक्षा, नेकपा एमाले, राष्ट्रिय समाचार, शंकर पोखरेल

निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध पुनर्गठित गर्छौं : महासचिव पोखरेल

‘यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ’
सभामुखलाई एमाले महासचिवको प्रश्न- विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो ?
डोल प्रसाद अर्याल, प्रमुख समाचार (Home), विशेष, शंकर पोखरेल, सभामुख

सभामुखलाई एमाले महासचिवको प्रश्न- विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो ?

२८ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गरेका छन् । सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उनको आरोप थियो । साथै, उनले सभामुख डोल प्रसाद अर्यालको सम्पत्ति विवरणमाथि समेत प्रश्न उठाए । श्रमिकबाट मालिक बन्नु अपराध नभएको भन्दै विदेशमा […]
शंकर पोखरेलको प्रश्न– हिजो विरोध गर्नेले अहिले विदेशी ऋण किन लिएको ?
मेन स्टोरी, शंकर पोखरेल

शंकर पोखरेलको प्रश्न– हिजो विरोध गर्नेले अहिले विदेशी ऋण किन लिएको ?

२४ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशी ऋणको विषयलाई लिएर वर्तमान सरकारले दोहोरो चरित्र देखाएको भन्दै प्रश्न उठाएका छन् । हिजो विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरूले नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको भन्दै पोखरेलले सरकारसँग जवाफ मागेका हुन् । मंगलबार फेसबुकमा एक टिप्पणी लेख्दै महासचिव पोखरेलले दिगो पूर्वाधार […]
शंकर पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू सडक प्रदर्शनमा
राष्ट्रिय समाचार, शंकर पोखरेल

शंकर पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू सडक प्रदर्शनमा

सामाजिक सञ्जालमा राजीनामा अभियान चलाइरहेका युवा–विद्यार्थीहरूले बुधबार राति सडक प्रदर्शन गरेका छन् ।
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने पुष्टि भयो : एमाले महासचिव पोखरेल
कार्की आयोग प्रतिवेदन, मेन स्टोरी, शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने पुष्टि भयो : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगकै प्रतिवेदनले पुष्टि गरेको टिप्पणी गरेका छन् । उनले सामाजिक सन्जाल फेसबुकमार्फत् यो टिप्पणी गरेका हुन् । ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास […]
‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायी हुँदैन
मेन स्टोरी, शंकर पोखरेल

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायी हुँदैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकपटकको चुनावी जितले मात्रै दीर्घकालीन राजनीतिक सफलता सुनिश्चित नहुने टिप्पणी गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आज सो धारणा सावर्जनिक गरेका हुन् । भारतको सन् १९८४ को आम चुनावको उदाहरण दिँदै त्यतिबेला देखिएको ‘राजीव लहर’लाई अहिले नेपालमा देखिएको ‘बालेन लहर’सँग तुलना गर्दै उनले लेखेका छन्, ‘चुनावी लहर […]
प्रदेश र जिल्ला अध्यक्षलाई पोखरेलको ब्रिफिङ- अराजकताको जगमा नयाँ शक्ति उदाए
नेकपा एमाले, प्रमुख समाचार (Home), शंकर पोखरेल

प्रदेश र जिल्ला अध्यक्षलाई पोखरेलको ब्रिफिङ- अराजकताको जगमा नयाँ शक्ति उदाए

२ चैत, काठमाडौं । नेकपा एमालेका प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक बसेको छ । बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव शंकर पोखरेललेले पछिल्लो मतपरिणामबारे टिप्पणी गर्दै लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएको दाबी गरे । पोखरेलले रास्वपाभित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको दाबी गर्दै त्यस्ता शक्तिहरूसँग राष्ट्र र राष्ट्रियताप्रति स्पष्ट विचार, सिद्धान्त तथा दीर्घकालीन […]
शंकर पोखरेलको चुनाव खर्च १७ लाख ५० हजार
प्रमुख समाचार (Home), शंकर पोखरेल

शंकर पोखरेलको चुनाव खर्च १७ लाख ५० हजार

२७ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । बुधबार उनले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेश गरेका हुन् । उनले पेश गरेको खर्च विवरण अनुसार, मतदाता नामावली खरिद बापत ५० हजार खर्च भएको उल्लेख छ । सवारी साधनमा ३ […]
शंकर पोखरेललाई उषाकिरणले भनिन्– राजीनामा लेखेर स्टाटस लेख्नु पर्थ्यो कमरेड
उषाकिरण तिमल्सिना, नेकपा एमाले, प्रमुख समाचार (Home), शंकर पोखरेल

शंकर पोखरेललाई उषाकिरणले भनिन्– राजीनामा लेखेर स्टाटस लेख्नु पर्थ्यो कमरेड

२३ फागुन, काठमाडौं । नेकपा एमालेकी नेता उषाकिरण तिमल्सिनाले पार्टीको सिंगो कमिटीले आफ्नो पुनसंरचना/पुनर्गठन गर्नु जरुरी रहेको बताएकी छन् । पार्टीका महासचिव शंकर पोखरेलले पराजय स्विकार्दै परिवर्तनको लहरका सामु आफूहरूको प्रयास सफल हुन नसकेको भनेर सामाजिक सञ्जालमा लेखेका छन् । त्यसमा टिप्पणी गर्दै उषाकिरणले भनेकी छन्, ‘आफ्नो जिम्मेवारीबाट राजिनामा लेखेर यो स्टाटस लेख्नु पर्थ्यो कमरेड […]
पराजय स्विकार्दै शंकर पाेखरेलले भने- ‘परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन’
एमाले महासचिव, दाङ-२, प्रमुख समाचार (Home), शंकर पोखरेल

पराजय स्विकार्दै शंकर पाेखरेलले भने- ‘परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन’

पोखरेलले भनेका छन्, ‘जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएका छन्। परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन ।’
Scroll to Top