काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

साउथ अस्ट्रेलियाबाट खेल्ने पहिलो नेपाली, अब अस्ट्रेलिया मास्टर्सबाट खेल्दै
अस्ट्रेलिया क्रिकेट, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, दीपक क्षेत्री

साउथ अस्ट्रेलियाबाट खेल्ने पहिलो नेपाली, अब अस्ट्रेलिया मास्टर्सबाट खेल्दै

नेपालको उमेर समूहबाट सुरु भएको दीपकको क्रिकेट यात्रा क्रिकेटको पावरहाउस मानिने अस्ट्रेलियाको भूमिसम्म पुगेको छ ।
धितोपत्र बोर्डले दुई कम्पनीलाई दियो आईपीओ निष्कासनको अनुमति
आईपीओ, धितोपत्र बोर्ड, बिजनेस प्रमुख, विजनेश होम, सेयर बजार

धितोपत्र बोर्डले दुई कम्पनीलाई दियो आईपीओ निष्कासनको अनुमति

१७ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । कम्पनीले आइतबार सोपान फर्मास्युटिकल्स कम्पनी र याम्बालिङ हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । सोपानले अंकित मूल्य १ सयका दरले ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा लागि निष्कासन गर्नेछ । जसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको […]
सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
विशेष, सशस्त्र प्रहरी

सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल

‘बिचौलिया’मार्फत सरकारलाई लबिइङ गराएर डीआईजीद्वय लक्ष्मणबहादुर सिंह र प्रदीप पालको पदावधि थप गर्न चलखेल भएको छ ।
जिम्बाबेलाई हराउँदै दक्षिण अफ्रिका अपराजित
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

जिम्बाबेलाई हराउँदै दक्षिण अफ्रिका अपराजित

१७ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२६ मा अपराजित यात्रा कायमै राखेको छ । आइतबार भएको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ५ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १५४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । डेवाल्ड ब्रेभिसले १८ बलमा ४२ रन […]
सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षा प्रबन्ध हुन्छ
विशेष, सरकार

सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षा प्रबन्ध हुन्छ

१७ फागुन, काठमाडौं । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई जहाँ छन् त्यहिँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाइएको जानकारी गराएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने निष्कर्ष निकालेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए । ‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले […]
मल आपूर्तिमा सुधार, सरकार भन्छ- रोपाइँमा अभाव हुँदैन
अभाव, आपूर्तिमा सुधार, फिचर (Home Main), बिजनेस विशेष, रासायनिक मल, विजनेश होम, विजनेश-फिचर, विशेष

मल आपूर्तिमा सुधार, सरकार भन्छ- रोपाइँमा अभाव हुँदैन

चालु आर्थिक वर्ष २०८२/८३ फागुन पहिलो सातासम्म ३ लाख ९० हजार टन बढी रासायनिक मल किसानसम्म पुगिसकेको हुँदा बर्खे धानको ब्याड राख्नसमेत पुग्ने मन्त्रालयको दाबी छ ।
राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना
खेलकुद, खेलकुद समाचार, गुग्लिएल्मो एरेना, नेपाली फुटबल टोली, फुटबल

राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना

१७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटलब टिमको मुख्य प्रशिक्षकमा इटालीका गुग्लिएल्मो एरेना नियुक्त हुने भएका छन् । एरेना नेपाल आइसकेको र केही दिनमा उनको नियुक्तिबारे आधिकारिक घोषणा गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । एरेनाले यसअघि लाओसको राष्ट्रिय टिममा काम गरिसकेको अनुभव छ । उनले ३ सय बढी खेल व्यवस्थापनसमेत […]
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
नेपाली सेना, प्रमुख समाचार (Home)

सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

१७ फागुन, सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ । आइतबार बिहानदेखि नेपाली सेनाको टोलीले गस्ती सुरु गरेको हो । यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले जिल्लाका विभिन्न भागमा गस्ती गर्दै आएको थियो । यसलाई थप मद्दतका लागि सेनाले बख्तरबन्द गाडीसहित चारवटै निर्वाचन […]
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय सीमा नाका, प्रमुख समाचार (Home)

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

१७ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागिएको हो । निर्वाचन सुरक्षा निर्देशिकामा  निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडी सीमानाका बन्द गर्नुपर्ने प्रावधान […]
कांग्रेसले फेरेको प्रचार शैली
नेपाली कांग्रेस, प्रतिनिधिसभा चुनाव, विशेष

कांग्रेसले फेरेको प्रचार शैली

नेपाली कांग्रेसले चुनावी घरदैलो प्रचारलाई विगतकै परम्परा अनुशरण गरे पनि चुनाव केन्द्रित सभा, घोषणापत्र तयारी/सार्वजनिक र सामाजिक सञ्जालको प्रयोगलाई परिमार्जित रूपमा प्रस्तुत गरेको छ ।
Scroll to Top