अभाव, आपूर्तिमा सुधार, फिचर (Home Main), बिजनेस विशेष, रासायनिक मल, विजनेश होम, विजनेश-फिचर, विशेषमल आपूर्तिमा सुधार, सरकार भन्छ- रोपाइँमा अभाव हुँदैन १७ फाल्गुन २०८२ चालु आर्थिक वर्ष २०८२/८३ फागुन पहिलो सातासम्म ३ लाख ९० हजार टन बढी रासायनिक मल किसानसम्म पुगिसकेको हुँदा बर्खे धानको ब्याड राख्नसमेत पुग्ने मन्त्रालयको दाबी छ ।