काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

प्रतिनिधिसभा चुनाव

Auto Added by WPeMatico

unnamed 1
पार्टी अध्यक्षहरू, पार्टी सभापति, प्रतिनिधिसभा चुनाव, राष्ट्रिय समाचार, विशेष - Packaages

जसले हराए पार्टी सभापति र अध्यक्षहरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्दा तीन जना बाहेक सबै पार्टी अध्यक्ष तथा सभापतिहरूले चुनाव हारेका छन् ।
unnamed 1
पार्टी अध्यक्षहरू, पार्टी सभापति, प्रतिनिधिसभा चुनाव, विशेष

जसले हराए पार्टी सभापति र अध्यक्षहरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्दा तीन जना बाहेक सबै पार्टी अध्यक्ष तथा सभापतिहरूले चुनाव हारेका छन् ।
unnamed 1
पूर्वसुरक्षाकर्मी, प्रतिनिधिसभा चुनाव, रास्वपा, विशेष

रास्वपाबाट उम्मेदवार बनेका पाँचै पूर्वसुरक्षाकर्मी विजयी

राप्रपाबाट उम्मेदवार बनेका पूर्वआईजीपी ध्रुवबहादुर प्रधान, राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवार बनेका पूर्वआईजी सर्वेन्द्र खनाल भने पराजित भए ।
unnamed 1
डडेलधुरा, प्रतिनिधिसभा चुनाव, प्रमुख समाचार (Home), शेरबहादुर देउवा

देउवाको गृह जिल्ला डडेलधुरामा ४९ प्रतिशतमात्रै मतदान

डडेलधुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार ४५ हजार ९०९ जना मतदान प्रक्रियामा सहभागी भएका जनाएको छ । जुन कुल मतदाता संख्याको ४९.०८ प्रतिशत हो ।
unnamed 1
नेपाली जनता, प्रतिनिधिसभा चुनाव, मतदान, विशेष

चुनावका वास्तविक आयोजक- नेपाली जनता

जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको यो चुनाव सफल हुन्छ कि हुँदैन भन्नेमा सुरुवातमै आशंका थियो । अन्ततः चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भयो । यसपालि पनि मतदान सकिएसँगै नागरिकले आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेका छन् ।
unnamed 1
नेपाल प्रहरी, प्रतिनिधिसभा चुनाव, प्रमुख समाचार (Home)

निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार देशभरिबाट १४२ जनालाई पक्राउ गरिएको हो ।
unnamed 1
प्रतिनिधिसभा चुनाव, विशेष

राति १२ बजेपछि के-के गर्न पाइँदैन ?

आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध अर्थात मौन अवधि सुरु हुँदैछ ।
unnamed 1
निर्वाचन आयोग, प्रतिनिधिसभा चुनाव, प्रमुख समाचार (Home)

निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न

१८ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार मतदान अधिकृतहरु मतदान केन्द्र र स्थलमा गइसकेका छन् […]
unnamed 1
चुनावी शैली, धादिङ, प्रतिनिधिसभा चुनाव, प्रदेश समाचार, विशेष

धादिङमा फेरिएको चुनावी शैली : धक्कामुक्की छोडेर अंकमाल

मतदान हुन ४ दिन बाँकी रहँदा धादिङमा न झडपका खबर छन् न त मतदातामा त्रास । बरु, फरक दलका उम्मेदवारहरूबीचको अंकमाल र सौहार्द्रताले नयाँ लोकतान्त्रिक संस्कारको झल्को दिइरहेको छ ।
Scroll to Top