काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार

धितोपत्र बोर्ड

Auto Added by WPeMatico

unnamed 1
अध्यक्ष नियुक्ति सिफारिस समिति, डा. गुणाकर भट्ट, धितोपत्र बोर्ड, बिजनेस विशेष, राजीनामा, राष्ट्रिय समाचार, विजनेश होम

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समिति संयोजकबाट भट्टले दिए राजीनामा

भट्टका नातेदारहरूको पनि बोर्ड अध्यक्षका लागि आवेदन परेपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै राजीनामा दिएका हुन् ।
unnamed 1
दीपक भट्ट, धितोपत्र बोर्ड, बिजनेस विशेष, बीमा कम्पनी, राष्ट्रिय समाचार, विजनेश होम

बीमा कम्पनीको पैसा सेयर चलखेलमा प्रयोग, थप अनुसन्धान गर्न प्रहरीलाई सिफारिस

व्यवसायी दीपक भट्टको सेयर कारोबारबारे बोर्डको सुपरीवेक्षण विभागले गरेको अनुसन्धानले भट्ट तथा उनको समूहले सेयर बजारमा चलखेल गर्न विभिन्न बीमा कम्पनीहरूको करिब ४ अर्ब अपचलन गरेको निष्कर्ष निकालेको छ ।
unnamed 1
धितोपत्र बोर्ड, राष्ट्रिय समाचार

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले बनायो सिफारिस समिति

८ वैशाख, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको हो । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहने सूचना, सञ्चार एवं प्रविधिमन्त्री […]
unnamed 1
अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्ड, बिजनेस विशेष, राजीनामा, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा

दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा श्रेष्ठ पनि तानिएपछि सरकारले उनलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेको थियो । सोही अनुसार श्रेष्ठले राजीनामा दिएका हुन् । 
unnamed 1
आईपीओ, धितोपत्र बोर्ड, बिजनेस प्रमुख, विजनेश होम, सेयर बजार

धितोपत्र बोर्डले दुई कम्पनीलाई दियो आईपीओ निष्कासनको अनुमति

१७ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । कम्पनीले आइतबार सोपान फर्मास्युटिकल्स कम्पनी र याम्बालिङ हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । सोपानले अंकित मूल्य १ सयका दरले ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा लागि निष्कासन गर्नेछ । जसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको […]
Scroll to Top