काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईं, विशेष

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

१७ फागुन, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार मात्रै प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका थिए । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रसाईं […]
विश्वका सात ठूला म्याराथनपछि अन्जुले पूरा गरिन् सात दिनमा नेपालको सात म्याराथन
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, तेजमाया रेग्मी

विश्वका सात ठूला म्याराथनपछि अन्जुले पूरा गरिन् सात दिनमा नेपालको सात म्याराथन

१७ फागुन, लन्डन । बेलायतको नेपाली समुदायमा आफ्नो दौडका सहयात्रीबीच ‘आइरन लेडी’ उपनामले चिनिने तेजमाया रेग्मी सिग्देल (अन्जु) ले म्याराथनमा अर्को उपलब्धि हासिल गरेकी छन् । विश्वका सात ठूला म्याराथनपछि अन्जुले सात दिनमा नेपालको सातवटा म्याराथन पूरा गरेकी हुन् । अन्जुले नेपालमा फेब्रुअरी १४ देखि २१ सम्म सञ्चालन भएको ७७७ म्याराथन च्यालेन्ज प्रतियोगिता सफलतापूर्वक पूरा […]
पोखरा एनसेल सेन्टर पुनः सञ्चालनमा
एनसेल सेन्टर, कर्पोरेट

पोखरा एनसेल सेन्टर पुनः सञ्चालनमा

१७ फागुन, काठमाडौं । एनसेलले पोखरामा आफ्नो सेन्टर पुनः सञ्चालनमा ल्याएको छ । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेनजी आन्दोलनका बेला तोडफोड भएपछि बन्द रहेको थियो। मर्मत सम्भार पश्चात पुनः सञ्चालनमा ल्याएर बिहीबार एक कार्यक्रममाझ सेन्टरको उद्घाटन गरिएको छ। एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यमप्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन […]
जनमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रचण्डको प्रतिबद्धता
प्रचण्ड, मेन स्टोरी

जनमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रचण्डको प्रतिबद्धता

१७ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता जनाएका छन् । मतदानको पूर्वसन्ध्यामा अफि जारी गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले भनेका छन्, ‘जनताको मत हामीलाई शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरी देशलाई स्थायीत्व, सुशासन र समृद्धितिर […]
पूर्वमन्त्री रञ्जितालाई थुनामै राख्नुपर्ने माग राखी अख्तियार गयो सर्वोच्च
रञ्जिता श्रेष्ठ, विशेष

पूर्वमन्त्री रञ्जितालाई थुनामै राख्नुपर्ने माग राखी अख्तियार गयो सर्वोच्च

नाउपाकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामा पठाउनुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुगेको छ ।
दुक्म बन्दरगाहमा भएको इरानी आक्रमणप्रति जीसीसीको कडा निन्दा
अन्तर्राष्ट्रिय समाचार, इरानी आक्रमण, खाडी सहयोग परिषद्, जीसीसी

दुक्म बन्दरगाहमा भएको इरानी आक्रमणप्रति जीसीसीको कडा निन्दा

१७ फागुन, काठमाडौं । खाडी सहयोग परिषद् (जीसीसी) का प्रमुख जासेम अल-बुदैवीले ओमानको दुक्म बन्दरगाहमा भएको इरानी आक्रमण र ओमानको तट नजिकै एउटा तेल ट्यांकरलाई निशाना बनाइएको घटनाको कडा निन्दा गरेका छन् । उनले यस कार्यलाई ‘गम्भीर उल्लंघन र क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने एक खतरनाक सैन्य उत्तेजना’ को संज्ञा दिएका छन् । यी कदमहरूलाई ‘अस्वीकार्य […]
पोखरामा युवतीको हत्या, सुटकेसभित्र भेटियो शव
युवतीको शव, विशेष

पोखरामा युवतीको हत्या, सुटकेसभित्र भेटियो शव

फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामा बनेको नयाँ पुलमुनि फालिएको सुटकेस खोलेर हेर्दा तन्नाले बेरेर राखिएको युवतीको शव फेला परेको हो ।
खामेनीको हत्या ‘निन्दनीय अपराध’ भन्दै रुसी राष्ट्रपति पुटिनद्वारा शोक व्यक्त
अन्तर्राष्ट्रिय समाचार, खामेनी, प्रमुख समाचार (Home)

खामेनीको हत्या ‘निन्दनीय अपराध’ भन्दै रुसी राष्ट्रपति पुटिनद्वारा शोक व्यक्त

१७ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्याप्रति गहिरो दु:ख व्यक्त गर्दै इरानी सरकार र जनताप्रति समवेदना प्रकट गरेका छन् । रुसी सरकारी समाचार एजेन्सी ‘तास’ का अनुसार राष्ट्रपति पुटिनले खामेनीको निधनलाई एक ‘निन्दनीय हत्या’ को संज्ञा दिएका छन् । उनले यस घटनाले मानवीय नैतिकताका सबै मापदण्ड र […]
मोरङका सीडीओ भन्छन्- ब्लालेट सुरक्षाका लागि बुलेट चल्नसक्छ
मोरङ, राष्ट्रिय समाचार, सीडीओ

मोरङका सीडीओ भन्छन्- ब्लालेट सुरक्षाका लागि बुलेट चल्नसक्छ

१७ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मतपेटिका सुरक्षाका लागि प्रशासनले गोली चलाउन सक्ने मोरङका सुरक्षा निकायका प्रमुखले बताएका छन् । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र प्रमुख उपरीक्षक कवित कटवालले  विशेष परिस्थितिमा मतदान भइरहेका कारण ब्यालेट सुरक्षाका लागि सुरक्षा निकायले बुलेट चलाउनसक्ने बताएका हुन् । उनीहरूले निर्वाचनमा अवाञ्छित गविधि नगर्न पनि आग्रह गरे । नेपाल […]
Scroll to Top