छुटाउनुभयो कि?, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, फिचर (Home Main), राष्ट्रिय समाचार, राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा
रास्वपाले पाएको करिब दुईतिहाइ संसद्को अंकगणित मात्र होइन, लाखौं नागरिकहरूको आशा, अपेक्षा र विश्वासको पुञ्ज हो । अब जनमतको यो भार बालेन्द्र शाहले कसरी उठाउलान् ? सरकार बनेलगत्तै परीक्षा सुरू हुनेछ ।
चुनाव, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, फिचर (Home Main), राजनीतिक दल, राष्ट्रिय समाचार, संगठित सदस्य
पार्टीका संगठित सदस्यले नै दिएनन् भोट !
विश्लेषक डा. बालकृष्ण माबुहाङ संगठित सदस्यले ४–५ मत तान्न सक्ने बताउँछन् । उनका अनुसार संगठित वा क्रियाशील सदस्यता लिनु भनेकै आफन्त, नातागोता बाहेकको पनि मत तान्ने प्रतिबद्धता पनि हो ।
अन्य
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
उनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ।
अन्य
गैरआवासीय नेपाली संघको खुला उपाध्यक्षमा रोजिना प्रधान राईको उम्मेदवारी
गैरआवासीय नेपाली संघको खुला उपाध्यक्षमा रोजिना प्रधान राईले उम्मेद्वारी दिएकी छन्।
अन्य
हक्की स्वभावका कृष्ण जो केपी ओलीसँगै बसेका थिए जेल
मेयरमा दोहोरिन चाहेका एमाले केन्द्रीय सदस्य कृष्ण थापाले सुरूमा टिकट पाएनन्।
अन्य
अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध
इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ।
किशोरी साह कमल, धनुषा १, प्रतिनिधि सभा निर्वाचन २०८२, प्रमुख समाचार (Home)
धनुषा–१ मा किशोरी साहको उम्मेदवारी विवाद के हो ? सर्वोच्च अदालतले शुक्रबार कस्तो आदेश सुनाउला ?
२९ फागुन, काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले धनुषा–१ को मतगणना टुंग्याए पनि त्यहाँको विवाद यथावत छ । निर्वाचन अधिकृतले करिब साढे १० हजार मत पाउने नेकपाका मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिए । तर करिव ३२ हजार मत पाउने रास्वपाका किशोरी साह सर्वोच्च अदालत गएका छन् । आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय बदर […]
प्रतिनिधि सभा सदस्य निर्वाचन, मेन स्टोरी
चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव
चुनावको मिति घोषणापछि निश्चित अवधिसम्म उम्मेदवार र दलका सदस्यको राजनीतिक सम्बद्धता परिवर्तनमा निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव दिइएको छ । राजनीतिक दल र उम्मेदवारले बुझाएको खर्चको विवरण सही हो वा होइन भनी परीक्षण गर्ने विधिको खाँचो पनि औंल्याइएको छ ।
केपी शर्मा ओली, छुटाउनुभयो कि?, नेकपा एमाले, प्रतिनिधिसभा निर्वाचन, फिचर (Home Main), राष्ट्रिय समाचार
०६४ को भन्दा कमजोर बन्यो एमाले, के गर्छन् ओली ?
२०६४ भन्दा एमाले सिट संख्याका आधारमा चार गुणा सानो भयो, भने जनमतका आधारमा झन्डै आधा घट्याे ।
प्रतिनिधिसभा चुनाव २०८२, भिडियो, मधेश प्रदेश, राष्ट्रिय समाचार, शिव यादव, सिरहा-२
‘यसपटक मधेशमा ठेकेदारी प्रथा र गढ भत्कायौं’
‘मधेशका टोल–टोलमा ठेकेदारहरूले भोटको हिसाबकिताब गर्थे, यो टोल मेरो, यो तेरो भनेर,’ उनले भने, ‘तर यसपालि जनताले स्वतन्त्र रूपमा मत दिए । पुराना पार्टीहरूले पटक–पटक विश्वासघात गरेपछि जनतामा ठेकेदारी मानसिकता तोडिएको छ ।’

