कूटनीतिक पहल, नेपाली उद्धार, परराष्ट्र मन्त्रालय, बिजनेस विशेष, मध्यपूर्व तनाव, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, विजनेश-फिचर
मध्यपूर्वी देशमा रहेका १७ लाख २९ हजारमध्ये हालसम्म ६३ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण अनलाइन पोर्टलमा टिपाएका छन् । तीमध्ये ५ हजार हाराहारीले आफूहरू असुरक्षित रहेको विवरण पेस गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सेयर निष्कासन, सेयर बजार
प्रिमियममा सेयर निष्कासन अनुमति दिन धितोपत्र बोर्डले माग्यो महान्यायाधिवक्ताको राय
महान्यायाधिवक्ताको कार्यालयले पनि आईपीओ निष्कासनमा नेटवर्थ र प्रिमियमको विषयलाई लिएर दुई संसदीय समितिको फरक निर्देशन र बोर्डले राय माग गरेको स्वीकार गरेको छ ।
फिचर (Home Main), राष्ट्रिय समाचार, सुनसरी-१, हर्कवाद
कम्युनिस्ट फैलाउने किल्लामा हर्कवादको कब्जा
२०७९ को स्थानीय चुनावमै हर्क साम्पाङले स्वतन्त्र उम्मेदवारका रूपमा धरानको लालकिल्लामा धावा बोलिसकेका थिए । अहिले त पूरै किल्ला ध्वस्त बनाइदिए ।
अन्तर्राष्ट्रिय समाचार, इरान-इजरायल युद्ध, ऊर्जा संकट, तेल संकट, मध्यपूर्व संकट, राष्ट्रिय समाचार
मध्यपूर्व संकटकाे प्रभाव : के ‘तेल महासंकट’ दोहोरिँदै छ ?
विश्व तेल मूल्य र नेपालको विदेशी मुद्रा सञ्चितिबीच ‘ग्रेन्जर कजालिटी’ सम्बन्ध हुने विभिन्न अध्ययनले देखाएका छन् । अर्थात्, तेल महँगो हुने बित्तिकै नेपालको डलर सञ्चिति तीव्र गतिमा घट्छ ।
अन्य
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।
अन्य
डब्लुटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन
नेपाल विश्व व्यापार संगठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ।
अन्य
हावाहुरीले ढलेको रूखले किचेर किशोरीको मृत्यु
झापामा हावाहुरीले ढलेको रूखले किचेर एक किशोरीको मृत्यु भएको छ।
अन्य
आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना
यो विपक्षी आक्रमण वा आफ्नै सेनाका फ्रेन्ड्ली फायरबाट पनि दुर्घटना नभएको पनि सेन्ट्रल कमान्डले जनाएको छ।
मेन स्टोरी, वायु प्रदूषण
वर्षाले घटायो वायु प्रदूषण
काठमाडौं । हिजो परेको पानी र हावाहुरीले काठमाडौं उपत्यकाको वायु प्रदूषण अघिल्ला दिनहरुको तुलनामा केही घटेको छ । विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्यकाको वायुको गुणस्तर एक्यूआई ८६ पुगेको छ । यसअघि बिहानै एक्यूआई ३४ सम्म थियो, जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । […]
प्रमुख समाचार (Home), मौसम, वर्षा
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा
काठमाडौं । मौसमविदले आज पनि वर्षाको सम्भावना औंल्याएका छन् । आज कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षाको पूर्वानुमान छ । यसैगरी मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले […]

