काभ्रेपलाञ्चोक
+977-9863403002
२७ जेष्ठ २०८३ बुधबार

धनुषा १

Auto Added by WPeMatico

धनुषा–१ मा किशोरी साहको उम्मेदवारी विवाद के हो ? सर्वोच्च अदालतले शुक्रबार कस्तो आदेश सुनाउला ?
किशोरी साह कमल, धनुषा १, प्रतिनिधि सभा निर्वाचन २०८२, प्रमुख समाचार (Home)

धनुषा–१ मा किशोरी साहको उम्मेदवारी विवाद के हो ? सर्वोच्च अदालतले शुक्रबार कस्तो आदेश सुनाउला ?

२९ फागुन, काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले धनुषा–१ को मतगणना टुंग्याए पनि त्यहाँको विवाद यथावत छ । निर्वाचन अधिकृतले करिब साढे १० हजार मत पाउने नेकपाका मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिए । तर करिव ३२ हजार मत पाउने रास्वपाका किशोरी साह सर्वोच्च अदालत गएका छन् । आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय बदर […]
मातृका यादवलाई निर्वाचित घोषणा नगरेकोमा नेकपाको आपत्ति, आयोगको ध्यानाकर्षण
धनुषा १, मातृकाप्रसाद यादव, विशेष

मातृका यादवलाई निर्वाचित घोषणा नगरेकोमा नेकपाको आपत्ति, आयोगको ध्यानाकर्षण

२५ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले धनुषा-१ का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ । २१ फागुनमा भएको मतदानपछि धनुषा १ मा मतगणना भइसकेको छ । तर, आयोगले गणना सार्वजनिक गरेको छैन । यहाँबाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज […]
धनुषा-१ : उम्मेदवारी खारेज भएका रास्वपाका साह १३ हजार मतले अगाडि
किशोरी साह कमल, धनुषा १, प्रतिनिधिसभा चुनाव २०८२, रास्वपा, विशेष

धनुषा-१ : उम्मेदवारी खारेज भएका रास्वपाका साह १३ हजार मतले अगाडि

अन्य उम्मेदवारको मतभन्दा घण्टीमा १३ हजारभन्दा बढी मत परेको छ ।
धनुषा–१ : ८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवार
धनुषा १, प्रतिनिधिसभा चुनाव, राष्ट्रिय समाचार

धनुषा–१ : ८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवार

धनुषा–४ को सखुवा–महेन्द्रनगर र धनुषा–१ इच्छापुर जोड्ने जलाद नदीको पुल ८ वर्षदेखि अलपत्र छ । इच्छापुर, दिगम्बरपुर, पर्वता, उमाप्रेमपुरलगायत दर्जनौं गाउँका यात्रु सास्ती खेप्न बाध्य छन् । रोचक कुरा, ८ वर्षदेखि निर्माण पूरा नभएको यो पुलका ठेकेदार किशोरी साह कमल अहिले धनुषा–१ मा रास्वपाका उम्मेदवार बनेका छन् ।
Scroll to Top