रवि लामिछाने, राष्ट्रिय समाचार
२ चैत, काठमाडौं । सराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि सुनुवाइ तोकेको हो । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार हेर्दाहेर्दैमा राखेका थिए । यसअघि, सर्वोच्च […]
अन्य
कांग्रेसबाट भाइले चुनाव हारे, दाइ रास्वपाबाट समानुपातिक सांसद सिफारिस
कांग्रेसका सहमहामन्त्री योगेन्द्र प्रत्यक्ष तर्फको उम्मेदवार छँदा उनका सहोदर दाजु सुरेन्द्रलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको थियो।
प्रधानमन्त्री कार्की, प्रमुख समाचार (Home)
महावीरको टिप्पणी : प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत
२ चैत, काठमाडौं । पूर्वमन्त्री एवं नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री कार्कीले गरेको नियुक्ति गलत भएको भन्दै सच्याउन सुझाव दिएका छन् । निर्वाचन गराएर बाहिरिने बेला प्रधानमन्त्री कार्कीले आइतबार मात्रै आफ्नै प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरेकी थिइन् । यसअघि पनि विवादमा तानिएका श्रेष्ठलाई प्रधानमन्त्रीले आकर्षक नियुक्ति गरेपछि पुन: […]
अस्कर अवार्ड २०२६, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी
यी हुन् ‘अस्कर अवार्ड २०२६’ का विजेता (लाइभ अपडेट)
अहिले अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा ९८ औं एकेडेमी अवार्ड (अस्कर) वितरण भैरहेको छ । विश्व फिल्मको यो सर्वोच्च अवार्डमा फिल्म ‘सिनर्स’ को प्रारम्भिक वर्चस्व देखिएको छ । यो फिल्म १६ विधामा मनोनित भएको थियो । अवार्ड समारोह यस वर्ष पनि हास्य कलाकार कोनन ओ’ब्रायनको होस्टिङमा आयोजना भैरहेको छ । लगातार दोस्रो वर्ष उनले कार्यक्रम सञ्चालन […]
आदर्श कुमार श्रेष्ठ, छुटाउनुभयो कि?, प्रधानमन्त्री, राष्ट्रिय समाचार, सुशीला कार्की
सहयोगको गुन तिर्न छोड्ने बेलामा स्वकीय सचिवलाई राजनीतिक नियुक्ति
चुनाव सम्पन्न गराएर वाहवाही पाइरहेकी प्रधानमन्त्रीले आइतबार गरेको एउटा सानो निर्णयले ‘दाँतमा ढुंगा’ लागे जस्तो भएको छ । जाँदाजाँदै प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको नियुक्ति दिएकी छन् ।
पेट्रोल, राष्ट्रिय समाचार
पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो
निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।
नेपाली कांग्रेस, राजन गौतम, राष्ट्रिय समाचार, रास्वपा, संसद्
कांग्रेस किल्ला भत्काउने पूर्वशिक्षक राजन
३४ हजार ६५२ मतको विशाल अन्तरले जनताको विश्वास पुराना दलहरूबाट टाढा सरेको र नयाँ शक्तिप्रति आकर्षित भएको स्पष्ट सन्देश दियो । त्यसैले अब यो क्षेत्रलाई ‘जनताको गढ’ भन्नुपर्ने बताउँछन् गौतम ।
बालेन शाह, मधेशवादी दल, राष्ट्रिय समाचार
मधेशवादी दलको भरोसा बालेनतिर
प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्न २९ फागुनमा बसेको मोर्चाको बैठकले संविधान संशोधन, प्रदेशको सीमाङ्कन, मधेशी समुदायको प्रतिनिधित्व जस्ता मुद्दाको जिम्मेवारी बालेन्द्र शाहकै काँधमा राख्न खोजेको देखिन्छ ।
अन्तर्वार्ता, परराष्ट्रमन्त्री बालानन्द शर्मा, बिजनेस विशेष, राष्ट्रिय समाचार, विचार, विजनेश होम
नेपालमा चीन र भारतका आफ्नै स्वार्थ छन्, तर चुनाव गराउनेमा दुवैको स्वार्थ मिल्यो
नेपाली नागरिकले स्वविवेकले दिएको मतलाई कसैको इसारामा भएको मान्न सकिँदैन । नेपालका सबै नागरिक बिकेर भोट दिएका थिए भनेर म चाहिँ पत्याउँदिनँ ।
जेनजी आन्दोलन, निष्कर्ष, फिचर (Home Main), बिजनेस विशेष, युवाको क्षणिक आक्रोश, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सरकारी अध्ययन
सरकारी अध्ययन निष्कर्ष : जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश होइन
प्रतिवेदनले राजनीतिलाई पेसा बनाएका कारण समस्या दोहोरिएको निष्कर्ष निकाल्दै यसलाई राष्ट्र निर्माण र राष्ट्र सेवाका लागि गरिने पवित्र कार्यमात्र हो भन्ने बनाउनु आवश्यक रहेको देखाएको छ ।

