काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

छोरा-छोरीसहित भेरीमा एक महिला बेपत्ता भएको आशंका, नदी किनारमा भेटियो कपडा र झोला
अन्य

छोरा-छोरीसहित भेरीमा एक महिला बेपत्ता भएको आशंका, नदी किनारमा भेटियो कपडा र झोला

भूपेन्द्र शनिबार मात्रै काकाको घरमा गइ बसेकी माया र छोरा छोरीलाई लिन गएका थिए। मायाले आइतबार बिहान घर फर्किने भन्दै श्रीमान भूपेन्द्रलाई घर फर्काएकी थिइन्।
प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएपछि व्यापक आलोचना
अन्य

प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएपछि व्यापक आलोचना

‘यस्ता किसिमको नातावाद, चाकरीवाज, कृपावाद, चापलुसीवादले पुराना दलहरू खत्तम भए। यही पाराले गर्ने हो भने नयाँ दलहरू पनि कालान्तरमा मासिन्छन्,’ उनले भनेका छन्।
चितवनमा ‘हनी ट्रयाप’मा संलग्न भएको आरोपमा २ जना पक्राउ
प्रदेश समाचार, हनी ट्रयाप

चितवनमा ‘हनी ट्रयाप’मा संलग्न भएको आरोपमा २ जना पक्राउ

२ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका एक पुरुषलाई हनी ट्रयापमा पारेको आरोपमा चितवन प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका-७ नमूना टोलकी १८ वर्षकी एनी तामाङ नाम भएकी एक युवती र सोही ठाँउका २५ वर्षका विजय सुनार रहेका […]
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
अन्तर्राष्ट्रिय समाचार, दुबई अन्तर्राष्ट्रिय विमानस्थल, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव, यूएई

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ । घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगो नियन्त्रणमा लिन काम गरिरहेका रोयटर्सले जनाएको छ । उक्त घटनामा कुनै मानवीय क्षति […]
प्रिय मान्छे अब फर्क, देश तिमीलाई पर्खिरहेको छ
परदेशी, प्रवासी नेपाली, ब्लग, राष्ट्रिय समाचार

प्रिय मान्छे अब फर्क, देश तिमीलाई पर्खिरहेको छ

प्रिय मान्छे, आज म तिमीलाई केवल सम्झनाको भावनाले होइन, भविष्यको विश्वासले बोलाइरहेको छु। यो देश पूर्ण छैन, यहाँ अझै धेरै कमजोरी छन्। तर यही अपूर्णतामा सम्भावना पनि लुकेको छ।
डा. हेमराज शर्माको नेतृत्वमा एनआरएन एकताबद्ध, नयाँ कार्यसमिति आज घोषणा हुँदै
एनआरएनए, प्रमुख समाचार (Home), प्रवास समाचार

डा. हेमराज शर्माको नेतृत्वमा एनआरएन एकताबद्ध, नयाँ कार्यसमिति आज घोषणा हुँदै

२ चैत, काठमाडौं। केही वर्ष विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ । शनिबारदखि काठमाडौंमा जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । ‘एकता, लगानी र गौरव’ भन्ने नारासहित काठमाडौँमा शनिबारदेखि जारी महाधिवेशनमा आइतबार मध्यरात सर्वसम्मत नेतृत्व चयन भएको हो । विगतमा […]
मौसम पूर्वानुमान : कुन-कुन ठाउँमा वर्षाको सम्भावना ?
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान

मौसम पूर्वानुमान : कुन-कुन ठाउँमा वर्षाको सम्भावना ?

२ चैत, काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव  छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ । जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा  साधारणतया बादल […]
यी हुन् रास्वपाले आयोगमा सिफारिस गरेका ५७ समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रिय समाचार, रास्वपा

यी हुन् रास्वपाले आयोगमा सिफारिस गरेका ५७ समानुपातिक सांसद (सूचीसहित)

२ चैत, काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको पनि टुंगो लगाएको छ । रास्वपाको सचिवालय बैठकले आइतबार टुंगो लगाएर नाम निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन । रास्वपाका प्रवक्ता मनिष झाले आयोगले स्वीकृत गरेपछि मात्रै नाम सार्वजनिक हुने बताएका थिए । रास्वपाले […]
रवि लामिछानेको रिटमा आज सुनुवाइ हुने
रवि लामिछाने, राष्ट्रिय समाचार

रवि लामिछानेको रिटमा आज सुनुवाइ हुने

२ चैत, काठमाडौं । सराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि सुनुवाइ तोकेको हो । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार हेर्दाहेर्दैमा राखेका थिए । यसअघि, सर्वोच्च […]
Scroll to Top