काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

मन्त्रालय

Auto Added by WPeMatico

unnamed 1
कमल राज लम्साल, नाम, मन्त्रालय, राष्ट्रिय समाचार, विचार, सरकार

किन राखिन्छ मन्त्रालयका लम्बेतान नाम ?

सरकार फेरिंदैपिच्छे मन्त्रालयको संख्या थपघट र नाम परिवर्तन गरिनुले संस्थागत अस्थिरता देखिन्छ।
unnamed 1
मन्त्रालय, राष्ट्रिय समाचार, सरकार

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान-प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ।
unnamed 1
प्रधानमन्त्री कार्यालय, मन्त्रालय, राष्ट्रिय समाचार, सरकार

४ मन्त्रालय खारेज हुँदै, संघीय मामिला तथा सामान्य प्रशासन प्रधानमन्त्री कार्यालयमै गाभिने

सरकारले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी गरेको हो ।
unnamed 1
जेनजी आन्दोलन, प्रमुख समाचार (Home), बागमती, मन्त्रालय

जेनजी आन्दोलनबाट क्षतिग्रस्त बागमतीका भवन पुनर्निर्माण, एउटैमा चार मन्त्रालय

पुनर्निर्माणपश्चात् यो भवनबाट श्रम, रोजगार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, खानेपानी, ऊर्जा तथा सिँचाइ र सहकारी तथा गरिबी निवारण मन्त्रालयका कामकाज हुनेछ ।
unnamed 1
मन्त्रालय, राष्ट्रिय समाचार, सचिव

मन्त्रालयको संख्या घटाइँदै, सचिवहरूको व्यवस्थापन कसरी होला ?

मन्त्रालयको संख्या कटौतीको घोषणा गरेको सरकारले तत्काल सचिवहरूको संख्या घटाउने छैन । बरु अवकाश भएर जाने सचिवहरूको दरबन्दी कटौती गर्दै जाने रणनीति लिनेछ ।
unnamed 1
एस्प्रेसो, मन्त्रालय, राष्ट्रिय समाचार, सिफारिस

मन्त्रालयमा सघाउन नजानुस्, ढ्यापढ्यापे सांसद नबन्नुस्

रास्वपा सांसदहरू– आफ्नो प्रिय पार्टीले भनिहाल्यो भनेर खुरुक्क मन्त्रालयमा सहजीकरण गर्न जाने होइन। सत्ता पक्षमा भए पनि तपाईंहरूको काम सरकारलाई केही भन्नुपर्ने भए संसदबाटै भन्ने हो।
unnamed 1
बालेन सरकार, मन्त्रालय, राष्ट्रिय समाचार

बालेन नेतृत्वको सरकारमा कति मन्त्रालय रहलान् ?

बालेनको सचिवालय स्रोतका अनुसार मन्त्रालयहरुको संख्या सकेसम्म कम बनाउने गरी गृहकार्य भइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि प्रधानमन्त्री कार्यालयमा गाभ्नेबारे छलफल चलिरहेको छ ।
Scroll to Top