बैतडी, भारत, महाकालीमा बेपत्ता, राष्ट्रिय समाचारमहाकालीमा बेपत्ता चन्दको शव भारतमा भेटियो २० चैत्र २०८२ भारतको चम्पावत जिल्लाको डुंगालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदीकिनारमा चन्दको शव फेला परेको हो ।