काभ्रेपलाञ्चोक
+977-9863403002
२९ श्रावण २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
इजरायल-हिजबुल्लाह युद्ध, राष्ट्रिय समाचार, लेबनान

लेबनानका दु:ख : इजरायल-हिजबुल्लाह युद्धले देशको अस्तित्वमाथि आएको संकट

दशकौँदेखि राजनीतिक अस्थिरता, आर्थिक मन्दी र क्षेत्रीय शक्तिहरूको खिचातानीमा परेको लेबनान अहिले पूर्ण पतनको संघारमा पुगेको छ ।
unnamed 1
कमजोर प्रदर्शन, क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, पीएम कप क्रिकेट, राष्ट्रिय समाचार

५० ओभर टिकेर खेल्नै सक्दैनन् प्रदेशका टिम, कहिले होला सुधार ?

टेस्ट क्रिकेटको आधार नै ब्याटरको धैर्यता र बलरको अनुशासन हो, जुन ५० ओभरको खेलबाट मात्रै निखारिन्छ। तर, पीएम कपमा टिमहरू ५० ओभर टिक्नै सकिरहेका छैनन् ।
unnamed 1
राष्ट्रिय समाचार, शव

युद्धका कारण ३८ जना नेपालीको शव ल्याउन समस्या

२० चैत, काठमाडौं । पश्चिम एसियामा युद्धका कारण ३८ जना नेपालीको शव ल्याउन समस्या देखिएको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण खाडी तथा पश्चिम एसियाका विभिन्न मुलुकबाट ३८ जना नेपालीको शव ल्याउन समस्या भएको हो । विभिन्न कारणले मृत्यु भएकाहरूको शव हवाई मार्ग सञ्चालनमा आउन नसक्दा समस्या भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूको […]
unnamed 1
डीपी अर्याल, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, सभामुख

नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार

सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।
unnamed 1
पश्चिम, फिल्म, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार

पश्चिमले गर्न सक्छ नेपाली फिल्म उद्योगमा नयाँ क्रान्ति

अब समय बदलिँनुपर्छ । बदलिएन भने बदल्नुपर्छ । सुदूरपश्चिम र कर्णालीले नेपाली फिल्म उद्योगलाई मात्र होइन, समग्र नेपाली संस्कृति र राष्ट्रिय पहिचानलाई पनि पुनर्जीवन दिन सक्छ ।
unnamed 1
गोरखा सहकारी, राष्ट्रिय समाचार

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए ।
unnamed 1
राष्ट्रिय समाचार, शिक्षामन्त्री

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

उनले गेटा अस्पताल कैलालीलाई गेटा विश्वविद्यालय सञ्चालनका लागि कानुनी अड्चन के छन् त्यसलाई फुकाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
unnamed 1
गौतमश्री सहकारी, राष्ट्रिय समाचार

गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ

२० चैत, काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय व्यवस्थापक रवीन बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयको […]
unnamed 1
आईजीपी, महानिरीक्षक, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी

एक महिनापछि बन्ने सशस्त्रको नयाँ आईजीपी को ?

अबको आईजीपी को बन्छ ? भन्ने चासो सबैतिर छ । सशस्त्रमा प्रायजसो वरियताको पहिलो नम्बरमा रहेका अधिकृतहरू नै आईजीपी बन्दै आएका छन् ।
unnamed 1
अफवाह फैलाएको, नेपाली पक्राउ, पश्चिम एसिया, राष्ट्रिय समाचार

अफवाह फैलाएको आरोपमा पश्चिम एसियामा ११ नेपाली पक्राउ

पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
Scroll to Top