किर्ते धन्दा, यातायात व्यवस्था कार्यालय, राष्ट्रिय समाचार१० लाख ऋण लागेपछि यातायात कार्यालयमा किर्ते धन्दा २० चैत्र २०८२ प्रहरीका अनुसार सवारी दर्ता किताबमा आफै सरकारी छाप, दस्तखत र अधिकृतको हस्ताक्षर प्रयोग गरी सवारीसाधनको नवीकरण प्रक्रिया पूरा गर्थे ।