किशोरी बेपत्ता, राष्ट्रिय समाचार, सप्तरीललाइ-फकाइ किशोरी बेपत्ता पारेको आरोपमा एक युवक पक्राउ २० चैत्र २०८२ पक्राउ परेका दासलाई व्यक्ति बेपत्ता पारेको सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।