काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

बैतडी

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), बैतडी, मन्त्री सवार गाडी

बैतडीमा मन्त्री सवार गाडी र बससँग ठोक्किए

दुर्घटनामा मन्त्री सवार गाडीको अगाडिको बम्परमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
unnamed 1
बैतडी, राष्ट्रिय समाचार

आफैले भरेको बन्दुकको छर्रा लागेर घाइते वडासदस्यको मृत्यु

आफैले भरेको बन्दुकको छर्रा घाँटीमा लागेर बुधबार साँझ घाइते भएका ऐरीलाई जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो ।
unnamed 1
नमुना शहर, बैतडी, राष्ट्रिय समाचार

रित्तिँदै नमुना शहर आसपासका गाउँहरू

सडक पूर्वाधार निर्माणमा भइरहेको सुस्तता, सिंचाइ, खानेपानी र स्तरीय शिक्षा तथा स्वास्थ्य सेवा अभावका कारण यहाँका गाउँहरू रित्तिँदै गएका छन् ।
unnamed 1
ट्याक्टर दुर्घटना, बैतडी, राष्ट्रिय समाचार

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

६ वैशाख, दशरथचन्द (बैतडी) । बैतडीको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यहाँको सिगास गाउँपालिका–८ लुपुणबाट  बझाङको देउलेखतर्फ जाँदै गरेको सपप्र ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिगास–८ टोलखेतका २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक […]
unnamed 1
कार दुर्घटना, बैतडी, राष्ट्रिय समाचार

बैतडीमा भारतीय नम्बरको कार दुर्घटना हुँदा तीन घाइते

कञ्चनपुरदेखि बैतडीको शिवनाथ जाँदै गरेको  एच आर ५५ ए एच ९८३३ नम्बरको भरतीय नम्बरप्लेटको कार मंगलबार दिउँसो साढे ४ बजे दुर्घटना भएको हो ।
unnamed 1
प्रमुख समाचार (Home), बैतडी

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

२९ चैत, दशरथचन्द (बैतडी) । बैतडीमा २१ लाख बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित रु २१ लाख आठ हजार ८१० बराबरका अवैध सामान बरामद गरेको हो । आज बिहान ३:०० बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित बोलेर पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र […]
unnamed 1
बैतडी, भारत, महाकालीमा बेपत्ता, राष्ट्रिय समाचार

महाकालीमा बेपत्ता चन्दको शव भारतमा भेटियो

भारतको चम्पावत जिल्लाको डुंगालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदीकिनारमा चन्दको शव फेला परेको हो ।
unnamed 1
प्रमुख समाचार (Home), बैतडी, समानुपातिक मत

रास्वपालाई बैतडीमा प्रत्यक्षभन्दा समानुपातिक धेरै मत

२६ फागुन, बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी २३ हजार ७३६ मत ल्याएको छ । रास्वपा प्रत्यक्षभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ ल्याएर विजयी भएका थिए […]
Scroll to Top