काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति

Auto Added by WPeMatico

समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न समितिको निर्देशन
ऋणी, कर्जा, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, भुक्तानी निर्देशन, मेन स्टोरी, विजनेश होम, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति

समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न समितिको निर्देशन

समस्याग्रस्त सहकारीबाट लिएको कर्जाको साँवा, ब्याज र हर्जाना भुक्तानी नगरे धारा, बत्ती, सिफारिस आदि सार्वजनिक सेवा बन्द हुने समितिले जनाएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त
राष्ट्रिय समाचार, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, सरकार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त

८ वैशाख, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा डिल्लिराज आचार्य, प्युठानलाई नियुक्त गरेको हो । त्यस्तै, सदस्यहरूमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने निर्णय भएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
गोरखा सहकारीमा ४ अर्ब १२ करोड अपचलन, गैरसदस्यका नाममा ७८ करोड हिनामिना
गोरखा बचत तथा ऋण सहकारी संस्था, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, हिनामिना

गोरखा सहकारीमा ४ अर्ब १२ करोड अपचलन, गैरसदस्यका नाममा ७८ करोड हिनामिना

तत्कालीन गोरखा डेभलमेन्ट बैंक घोटाला प्रकरण प्रमुख डम्बरबहादुर (डीबी) बम्जन पनि सोही सहकारीमा संलग्न छन् । बैंकमा समस्या आउँदा बम्जन अध्यक्ष थिए । गोरखा सहकारी पनि उनको परिवारको मिलेमतोमा संकटग्रस्त भएको हो ।
Scroll to Top