काभ्रेपलाञ्चोक
+977-9863403002
२७ श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
अपराध, पाटन कृष्ण मन्दिर, राष्ट्रिय समाचार, हत्या

आवेगले कसरी निम्त्याउँछ हिंसात्मक घटना ?

चिकित्सकका अनुसार मानिसको मस्तिष्कको अगाडिको भागलाई प्रि–फ्रन्टल कोर्टेक्स भनिन्छ ।  त्यसले के गर्ने र के नगर्ने भन्ने निर्णयमा महत्त्वपूर्ण भूमिका खेल्छ । यही भागले सम्भावित जोखिम, क्षति र परिणामबारे चेतावनी दिने काम गर्छ ।
unnamed 1
दीपककुमार साह, मन्त्री बर्खास्त, राष्ट्रिय समाचार, रास्वपा

सुशासनमा रास्वपा निर्मम, प्रश्न उठ्ने बित्तिकै बर्खास्त

पदीय भूमिकाअनुसार आचरण नदेखाउने मन्त्री र सांसदप्रति निर्मम हुने रास्वपाले संकेत गरेको छ । पार्टीको सिफारिस गरे अनुसार प्रधानमन्त्रीले मन्त्री साहलाई पदमुक्त गरेका छन् ।
unnamed 1
फिचर (Home Main), बिचौलिया, बिजनेस विशेष, मालपोत कार्यालय, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सेवाग्राही

बिचौलियाको कब्जामा देशभरि जग्गा पास र नापी, ‘लेखापढी’ नभए कामै हुन्न

मालपोत कार्यलय सम्बन्धी काम गर्दा ‘डोल्मा’ भन्ने प्रणाली छ । तर, सर्वसाधारणले प्रयोग नै गर्न सक्दैनन् । लेखापढीको सहयोग लिन अनिवार्य छ ।
unnamed 1
छुटाउनुभयो कि?, दीपककुमार साह, राष्ट्रिय समाचार, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, श्रम, स्वास्थ्य (Health), स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य समाचार

मन्त्री पद धरापमा परेपछि साहले गरेका थिए माइन्युट सच्याउने दौडधुप

श्रममन्त्री दीपककुमार साहले मन्त्री पद नै धरापमा पर्ने भएपछि स्वास्थ्य बीमा बोर्डको बैठकमा सदस्यको रूपमा उनकी श्रीमती जुनु श्रेष्ठले गरेको माइन्यूटको हस्ताक्षर हटाउने प्रयत्न गरे । त्यसका लागि मन्त्री साह बोर्ड सदस्यहरूकहाँ समेत पुगेका थिए ।
unnamed 1
राष्ट्रिय समाचार, हेलो सरकार

हेलो सरकारमा बढ्दो उजुरी : फेसबुकदेखि लिङ्क्डइनसम्मबाट गुनासो संकलन

‘हेलो सरकार’मा नागरिकले गुनासो टिपाउने काम नौलो भने होइन । यसअघिका सरकारले पनि यसमार्फत गुनासो सुन्ने बताए पनि अहिले भने चुस्त बनाइएको देखिन्छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, भारत, राष्ट्रिय समाचार, विश्व शक्ति

विश्व राजनीतिमा भारत : विश्वगुरु कि मूकदर्शक ?

विश्वको सबैभन्दा ठूलो लोकतन्त्र, ‘ग्लोबल साउथ’ को निर्विवाद नेता र ‘विश्वगुरु’ दाबी गर्ने भारतले यस संकटमा निर्णायक भूमिका खेल्न सकेन । भारतले आफूलाई ‘भ्वाइस अफ ग्लोबल साउथ’का रूपमा प्रस्तुत गर्दै आए पनि पश्चिम एसियाको पछिल्लो संकटले यो दाबीलाई खोक्रो सावित गरिदिएको छ।
unnamed 1
कञ्चनपुर, जिप दुर्घटना, राष्ट्रिय समाचार

कञ्चनपुरमा जिप दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

आज साँझ करिब ६ बजे कृष्णपुर नगरपालिका–१ कुमगडाको भित्री सडकमा से १ ज २९० नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
unnamed 1
धानबाली, नेपाल कृषि अनुसन्धान परिषद्‍, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, राष्ट्रिय समाचार

छिटो पाक्ने धान खोज्दै सरकार

 साहले हार्दिनाथ–१ जातको धान करिब १०५ दिनमै पाक्ने बताउँदै त्यसभन्दा पनि कम अवधिमा तयार हुने धानको पहिचान गर्ने लक्ष्यका साथ परीक्षण अघि बढाइएको बताए ।
unnamed 1
मेयर नवीनकुमार यादव, राष्ट्रिय समाचार, सिरहा कुटपिट प्रकरण, सिरहा नगरपालिका

सिरहा कुटपिट प्रकरण : मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला प्रहरी कार्यालय सिरहाले अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालबाट पक्राउ पुर्जी मागेको थियो । प्रशासनले पक्राउ पुर्जी जारी गरिसकेको छ ।
Scroll to Top