काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

कञ्चनपुर

Auto Added by WPeMatico

unnamed 1
कञ्चनपुर, प्रमुख समाचार (Home), सुदूरपश्‍चिम

कञ्चनपुरमा श्रीमान्‌को शव फेला, श्रीमती पक्राउ

४ जेठ, धनगढी । कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनारको धारिलो हतियार प्रहार गरेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले सुनार सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको जानकारी दिए । घटनापछि प्रहरीले […]
unnamed 1
कञ्चनपुर, प्रमुख समाचार (Home)

कञ्चनपुरमा नदीमा डुबेर बालकको मृत्यु, बाजुरामा एक जना बेपत्ता

२८ वैशाख, धनगढी । कञ्चनपुरमा नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु छ । पुनर्वास नगरपालिका-९ (ख) गाँउस्थित दोदा नदीमा नुहाउने क्रममा सोही पुनर्वास-८ (क) गाउँ बस्ने १४ वर्षीय रोहित दौडेको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पानीमा डुबेर सख्त घाइते भएका उनलाई उपचारको लागि पुनर्वास टाउन हस्पिटल लगिएकोमा थियो तर चिकित्सकले चेकजाँच गर्दा मृत […]
unnamed 1
कञ्चनपुर, भूमिहीन, राष्ट्रिय समाचार

कञ्चनपुरमा मात्रै झण्डै ६० हजार भूमिहीन र अव्यवस्थित बसोबासी

प्रमाणीकरण भएकामध्ये २७२९ भूमिहीन दलित, २४०० भूमिहीन सुकुमवासी र ५३ हजार ५०६ अव्यवस्थित बसोबासी रहेका छन् ।
unnamed 1
कञ्चनपुर, कैलाली, प्रमुख समाचार (Home), लागूऔषध

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ

११ वैशाख, धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । खैरो हेरोइन, चरेश, प्रतिबन्धित औषधि तथा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीमा ६ जना र कञ्चनपुरमा ५ जनालाई पक्राउ गरिएको हो । गोदावरी नगरपालिका–१ बाट ५१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २५ वर्षीय राजन हमाल […]
unnamed 1
अपराध, कञ्चनपुर, प्रमुख समाचार (Home), हत्या

कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ

८ वैशाख, धनगढी । कञ्चनपुरमा विवाहमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्वल सायरको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार गएराति साढे १ बजेतिर भानुबस्तीमै विवाहमा गएका बेला झगडा हुँदा उज्वलमाथि धारिलो हतियार […]
unnamed 1
कञ्चनपुर, कैलाली, खैरो हेरोइन, प्रमुख समाचार (Home), लागुऔषध

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित एकै दिन ६ जना पक्राउ

७ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषध (खैरो हेरोइनजस्तो देखिने पदार्थ) सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहानदेखि बेलुकासम्म छुट्टाछुट्टै अपरेशन सञ्चालन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कैलालीको गोदावरी नगरपालिका–२ बसपार्क क्षेत्रबाट जिल्ला डोटी शिखर नगरपालिका-२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई ३७० मिलिग्राम लागूऔषधसहित […]
unnamed 1
कञ्चनपुर, प्रमुख समाचार (Home), बलात्कार मुद्दा

कञ्चनपुरमा बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

२ वैशाख, धनगढी । कञ्चनपुरमा १७ वर्षदेखि फरार जबरजस्तीकरणी सम्बन्धी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२, अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना रहेको प्रहरीले जनाएको छ । रानालाई जिल्ला अदालतले २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै  ३ वर्ष कैद सजाय सुनाइएको थियो । तर, उनी […]
unnamed 1
कञ्चनपुर, जुवातास, प्रमुख समाचार (Home)

कञ्चनपुरमा जुवा खेलिरहेका ७ जना पक्राउ

३० चैत, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक चिया पसलबाट ७ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । आइतबार बेलुकी सोही स्थानका पदमराज पन्तले सञ्चालन गरेको चिया पसलमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो। प्रहरीले पसल सञ्चालक पदमराज पन्तसहित ७ […]
unnamed 1
कञ्चनपुर, कैलाली, प्रमुख समाचार (Home), सशस्त्र प्रहरी

कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्रले थप्यो जनशक्ति, दैनिक ३ टोली खटिने

२८ चैत, धनगढी । सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा जनशक्ति थप गरेको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका गुल्म तथा बीओपीलाई सुरक्षार्थ मद्दत गर्न एवंम् उनीहरुमाथि निगरानी समेत गर्नेगरि जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ […]
unnamed 1
कञ्चनपुर, जिप दुर्घटना, राष्ट्रिय समाचार

कञ्चनपुरमा जिप दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

आज साँझ करिब ६ बजे कृष्णपुर नगरपालिका–१ कुमगडाको भित्री सडकमा से १ ज २९० नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
Scroll to Top