विश्व राजनीतिमा भारत : विश्वगुरु कि मूकदर्शक ?
अन्तर्राष्ट्रिय समाचार, भारत, राष्ट्रिय समाचार, विश्व शक्ति

विश्व राजनीतिमा भारत : विश्वगुरु कि मूकदर्शक ?

विश्वको सबैभन्दा ठूलो लोकतन्त्र, ‘ग्लोबल साउथ’ को निर्विवाद नेता र ‘विश्वगुरु’ दाबी गर्ने भारतले यस संकटमा निर्णायक भूमिका खेल्न सकेन । भारतले आफूलाई ‘भ्वाइस अफ ग्लोबल साउथ’का रूपमा प्रस्तुत गर्दै आए पनि पश्चिम एसियाको पछिल्लो संकटले यो दाबीलाई खोक्रो सावित गरिदिएको छ।